सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025
सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025

बिहे भोजमा झडप धारिलो...

बाँके,२८ माघ । बाँकेमा बिहे भोजमा युवकहरूबीच कुटाकुट हुँदा एक किशोरको मृत्यु भएको...

महाकुम्भ मेला: हालसम्म ४२...

काठमाडाैं,२८ माघ  । महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू आउँदै छन् । यस प्राचीन...

मुख्यमन्त्री सिंहद्वारा नदीजन्य पदार्थको...

जनकपुर,२८ माघ । नदीजन्य पदार्थको अवैध तथा अनुचित दोहनविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार...

मधेस प्रदेशकै सर्वाधिक धनराशीको...

बीरगन्ज,२८ माघ ।  मधेस प्रदेशकै सर्वाधिक धनराशीको दोस्रो बीरगन्ज गोल्डकप २०८१ फागुनको दोस्रो...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
17.2 C
Birgunj
spot_imgspot_imgspot_img

स्कुलले संख्यामा भन्दा गुणस्तरमा ध्यान दिनु पर्ने पूर्वमन्त्री यादवको भनाई

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज,१० चैत – पूर्वमन्त्री प्रदिप यादवले स्कुलले विद्यार्थी संख्यामा भन्दा शिक्षाको गुणस्तरमा ध्यान दिनु पर्ने बताएका छन् । बीरगंज स्थित चिल्ड्रेन वल्ड माबिको बार्षिक उत्सव समारोह कार्यक्रमलाई सम्बोधन गर्दै यादवले यस्तो बताउनु भएको हो । स्कुलका बिद्यार्थीहरुले बार्षिक उत्सवको अवसरमा प्रदर्शन गरेको क्रियाकलापबाट आफु हर्षित भएको बताउँदै जसपाका प्रमुख सचेतक समेत रहेका यादवले यसबाट अभिभावकहरु समेत खुशी भएको जिगिर गरे ।

- Advertisement -

कार्यक्रममा सरकारी तथा समुदायिक बिद्यालयको बिषयमा आफ्नो धारण राख्दै पूर्वमन्त्री यादवले समुदायिक बिद्यलायलाई सुधार गर्दै जानु पर्ने कुरामा जोड दिए । उनले शिक्षकहरुले राजनितिक छोडनु पर्ने बताउँदै शिक्षकहरुले पार्टीको झण्ड बोक्ने काम बन्द गर्नु पर्ने कुरामा जोड दिए । अहिले पनि समुदायिक स्कुलका बिधार्थीहरु बोरामा वसेर पढी रहेको बताउदै पूर्वमन्त्री यादवले निजी बिद्यालय तथा समुदायिक बिद्यालयका बिधार्थीहरुले एक समन रुपमा शिक्षा पाउनु पर्ने कुराको संकेत गरे ।

बिद्यालयले आयोजना गरेको बार्षिक उत्सव समारोहमा स्कुलका बिधार्थी, शिक्षिक,शिक्षिका एवं आमन्त्रित अथितीहरुको सहभागीता रहेको थियो ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार