शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

एमालेका पुराना नेतालाई पाखा लगाउँदै प्रमोद जयसवाल बने मन्त्री

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज,११ चैत – जनता समाजवादी पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बन्नी पर्सा क्षेत्र नं ३ को १ बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र निर्वाचित प्रमोद जयसवाल मन्त्री बनेका छन् । चुनाव जितेपछि उनी जसपासँग नै नजिक रहदै आएका थिए । मन्त्री बन्ने पक्का पक्का भएपछि उनी एकाले प्रवेश गरेका थिए । एमाले प्रबेश गरे कै दिन जयसवाल मन्त्री बन्नेका हुन् । एमालेबाट मन्त्रीका लागि दौडधुप चलिरहेको थियो । थुप्रै सांसदले ‘लबिङ’ गरिरहेका थिए । मन्त्रीको टुङ्गो लगाउन गाह्रो भएपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको थियो । यसअघि काङ्ग्रेसले मुख्यमन्त्री बनाएको थियो भने अहिले एमालेले समर्थन गरिरहेको छ । जसयवाल यसअघि सजपा प्रवेश गरेपनि पार्टीले मन्त्री नबनाएपछि परित्याग गरेका थिए ।

- Advertisement -

एमालेका पुराना सांसदलाई पछ्याउँदै जयसवाल मन्त्री बनेका छन् । उनलाई एमालेले पार्टीमा प्रबेश गराउँदै मन्त्री बनाएको हो । मन्त्री बन्ने पक्का भएपछि मात्रै उनी एमालेमा प्रवेश गरेका हुन् ।

उनलाई एमालेमा ल्याउन कि नल्याउने भन्नेमा पनि विवाद थियो । मन्त्रीको शपथ लिएपछि संक्षिप्त कुराकानी गर्दै जयसवालले अब सबै विवाद समाधान हुने प्रतिक्रिया दिए । “आज म एमालेमा प्रवेश गरेको छु, सबै कुरा मिल्दै छ,” उनले भने ।

- Advertisement -

जयसवालको प्रवेशसँगै मधेस प्रदेश सभामा एमालेका २५ सांसद पुगेका छन् । नेपाली काङ्ग्रेसका २२ सांसद छन् भने तेस्रो नम्बरमा रहेको जसपाका १९ सांसद छन् । जसपाका सरोजकुमार यादवले सरकारको नेतृत्व गरिरहेका छन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार