शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

रौतहट: घास काट्न नमान्दा श्रीमानले गरे श्रीमतीको हत्या

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

समान्य विवादहुँदा रौतहटमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

- Advertisement -

घाँस काट्ने विषयमा विवाद हुँदा ४० वर्षीय तीर्थ वाइबाले ३५ वर्षीया श्रीमती सोतीमाया वाइबाको हत्या गरेका हुन् । वृन्दावन नगरपालिका १ का वाइवाले हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

घाँस काट्ने क्रममा श्रीमान–श्रीमतीबीच विवाद भएको थियो । एक आपसमा गालीगलोज सुरु हुन थालेपछि तीर्थले श्रीमतीको घाँटीमा हँसिया प्रहार गरेका थिए । हँसिया प्रहारबाट सोतीमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

- Advertisement -

श्रीमतीको हत्यापछि तीर्थले पनि आत्महत्याको प्रयास गरेका थिए । तीर्थले आफ्नै घाँटीमा हँसियाले रेटेको अबस्थामा नियन्त्रणमा लिएको छ । तीर्थले घटनाका बेला मादक पदार्थ सेवन गरेको प्रहरीको भनाई छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार