शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

पर्साबाट कैदीबन्दीसमेतले दिए एसईई परीक्षा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१५ चेत । पर्सा जिल्लाबाट पहिलो दिन ७ जना कैदीबन्दीहरुसमेतले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका छन् । बीरगन्ज महानगरपालिका वडा नम्बर ४ स्थित कारगार र बालसुधार गृहका बन्दीहरु गरी ७ जनाले पहिलो दिनको एसईई परीक्षा दिएका हुन् ।

- Advertisement -

जिल्ला शिक्षा तथा समन्वय एकाई पर्साका परीक्षा सहायक गोपाल साहका अनुसार कारगारका ३ जना र बालसुधार गृहका ४ जना गरी ७ जना कैदीबन्दीले एसईई परीक्षामा सहभागिता जनाएका छन् ।

जिल्लाका ७८ वटा सामुदायिक विद्यालय, ६२ संस्थागत विद्यालय गरी एकसय ४० विद्यालयका १० हजार २५३ जना परीक्षार्थीले यसवर्ष पर्सा जिल्लाबाट एसईई परीक्षा दिदैँछन् ।

- Advertisement -

पहिलो दिनको परीक्षा शान्त तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको परीक्षा सहायक साहले जानकारी दिए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार