बिहिबार, माघ २४, २०८१
Thu, February 6, 2025
बिहिबार, माघ २४, २०८१
Thu, February 6, 2025

५४ लाख धरौटीमा लामिछानेलाई...

चितवन, २४ माघ । साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका...

डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा,...

एजेन्सी, २४ माघ । ब्यूनस आयर्स — अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)...

मधेशमा प्रदेश लोकसेवाद्धारा ५२...

जनकपुर, २४ माघ । मधेश प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती वन सेवाको सहायक...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
10.7 C
Birgunj
spot_imgspot_imgspot_img

बालिका अपहरण गरी करणी गरेको अभियोगमा १ जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १६ चैत । बारामा १ जना सुस्त मनस्थितिकी बालिकालाई करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा कोहलवी नगरपालिका बडा नं. ८, नयाँ बस्तीका ३० वर्षीया प्रकाश कार्की रहेका छन् ।

- Advertisement -

बारा जिल्ला अदालतमा कार्कीविरूद्ध जबरजस्ती करणीकाे मुद्दा दर्ता भएको हो ।

बारा जिल्ला अदालतबाट अनुमति लिएर कार्कीविरूद्ध थप अनुसन्धान अघि बढाइएको बाराका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जनाए । सोही वडा निवासी एक सुस्त मनस्थिति बालिकालाई कार्कीले चैत ८ गते राति ८ बजे अपहरण गरी दुर्ई दिनसम्म राखेको पीडित परिवारको आरोप छ ।

- Advertisement -

पीडित बालिकाको स्वास्थ्य परीक्षण समेत भइसकेको प्रहरीले जनाएको छ । बालिकालाई सुरूमा कलैयास्थित महिला बालबालिका सेवा केन्द्रमा लागिएको थियो ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार