सोमवार, कार्तिक १९, २०८१
Mon, November 4, 2024
सोमवार, कार्तिक १९, २०८१
Mon, November 4, 2024

ओली सरकारकै कारण सीमावर्ती...

ओली सरकारका कारण सीमावर्ती क्षेत्रका नागरिकले दुःख पाएः साह रौतहट,१९ कार्तिक । आम जनता...

बारामा टाटा सुमाे दुर्घटना...

बारा,१९ कार्तिक । बाराको जितपुरसिमरा उपमहानगरपालिका-१० मा साेमबार बिहान टाटा सुमाे दुर्घटना हुदाँ...

लिग-२मा स्कटल्यान्डविरूद्ध करण केसी...

काठमाडाैँ,१९ कार्तिक । आइसिसी मेन्स क्रिकेट वर्ल्ड कप लिग-२ मा स्कटल्यान्डविरूद्ध करण केसी...

दुर्घटनामा युवाको मृत्यु भएपछि...

नेपालगन्ज,१९ कार्तिक । सडक दुर्घटनामा मृत्यु भएका युवाका आफन्त र स्थानीयले नेपालगन्जको भेरी...
16.1 C
Kathmandu
24.5 C
Birgunj
spot_imgspot_imgspot_img

नेपाल ए आयरल्यान्ड ए ले दिएको २२५ रनकाे लक्ष्य पछ्रयाउँदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१७ चैत । आयरल्यान्ड ए ले दोस्रो टी-२० अभ्यास खेलमा नेपाल ए लाई २२५ रनको विशाल लक्ष्य दिएको छ ।

- Advertisement -

टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ए ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रन बनायो ।

आयरल्यान्डका पिटर मुरले २६ बलमा ३ चौका र ७ छक्कासहित ६५ रन बनाए । कप्तान निल रक ३४ बलमा १ चौका र ७ छक्कासहित सर्वाधिक ७१ रनमा नट आउट रहे । रस आडैर १७, जेम्श म्याकुलम २६, ग्यारेथ डेलानी १० र फिन ह्यान्ड १९ रन बनाए ।

- Advertisement -

नेपालका सागर ढकालले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरी र पवन सरार्फले एक/एक विकेट लिए ।

पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार