आइतवार, पुस २८, २०८१
Sun, January 12, 2025
आइतवार, पुस २८, २०८१
Sun, January 12, 2025

काठमाडौं उपत्यकामा ५७४ किलोमिटर...

काठमाडौं,२८ पुस । मेलम्चीको पानी पुनः वितरणसँगै काठमाडौं उपत्यकामा नयाँ खानेपानी वितरण सञ्जालको...

लोसपा महाधिवेशनका लागि ५...

काठमाडौँ,२८ पुस । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रथम महाधिवेशनका लागि पाँच सदस्यीय निर्वाचन...

अनुहार हेर्न मन नलाग्नेहरू...

बीरगन्ज,२८ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो...

रुपन्देही र पर्सामा २...

काठमाडाैं,२८ पुस । रुपन्देही र पर्सामा दुई जना मृतावस्थामा फेला परेका छन्। नेपाल प्रहरीको...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
14.7 C
Birgunj
spot_imgspot_imgspot_img

विरगंजबाट भैरहवा जाँदै गरेको अनमाेल बस तिलोत्तमा दुर्घटना !

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

विरगंजबाट भैरहवा जाँदै गरेको अनमाेल बस तिलोत्तमा दुर्घटना भएकाे छ ।

- Advertisement -

विरगंजबाट भैरहवा जाँदै गरेको वस तिलोत्तमा स्थित कोटिहवामा झण्डै १२/१५ वटा रेलिङ भाँच्दै दुर्घटना भएकाे छ । दुर्घटनामा कुनै मानवीय क्षति नभएकाे प्रहरीले जनाएकाे छ ।

ड्राइभरका अनुसनर स्ट्रेरिङ फेल भएर साे दुर्घटना भएकाे बताए । तर स्थलगतमा खटिएका प्रहरीका अनुसार दुर्घटनाको प्रकृति हेर्दा गाडि तीव्र गतिमा हुनसक्ने अनुमान गरीएकाे छ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार