बुधबार, जेष्ठ ९, २०८१
Wed, May 22, 2024

कोलकोता आइपिएलको फाइनलमा

९ जेठ, काठमाडौं । कोलकाता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको...

कैलाश सिरोहियालाई आजै अदालतमा...

९ जेठ, जनकपुरधाम । नागरिकता सम्बन्धी छानबिनका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका...

क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम

९ जेठ, काठमाडौं । आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन...

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै

९ जेठ, म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र...
21.1 C
Kathmandu
32.5 C
Birgunj

विरगंजबाट भैरहवा जाँदै गरेको अनमाेल बस तिलोत्तमा दुर्घटना !

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

विरगंजबाट भैरहवा जाँदै गरेको अनमाेल बस तिलोत्तमा दुर्घटना भएकाे छ ।

- Advertisement -

विरगंजबाट भैरहवा जाँदै गरेको वस तिलोत्तमा स्थित कोटिहवामा झण्डै १२/१५ वटा रेलिङ भाँच्दै दुर्घटना भएकाे छ । दुर्घटनामा कुनै मानवीय क्षति नभएकाे प्रहरीले जनाएकाे छ ।

ड्राइभरका अनुसनर स्ट्रेरिङ फेल भएर साे दुर्घटना भएकाे बताए । तर स्थलगतमा खटिएका प्रहरीका अनुसार दुर्घटनाको प्रकृति हेर्दा गाडि तीव्र गतिमा हुनसक्ने अनुमान गरीएकाे छ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार