बुधबार, जेष्ठ ९, २०८१
Wed, May 22, 2024

कोलकोता आइपिएलको फाइनलमा

९ जेठ, काठमाडौं । कोलकाता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको...

कैलाश सिरोहियालाई आजै अदालतमा...

९ जेठ, जनकपुरधाम । नागरिकता सम्बन्धी छानबिनका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका...

क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम

९ जेठ, काठमाडौं । आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन...

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै

९ जेठ, म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र...
21.1 C
Kathmandu
32.5 C
Birgunj

आफताव आलमको मुद्दामा भएन सुनुवाइ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

राैतहट,०३ वैशाख । नेपाली कांग्रेसका नेता मोहमल आफताव आलमको मुद्दामा सोमबार रौतहट जिल्ला अदालतले पेसी तोके पनि सुनुवाइ हुन सकेन ।

- Advertisement -

रौतहट जिल्ला अदालतका स्रेस्तेदार उद्धव ढोडारीका अनुसार प्रतिवादीका कानुन व्यवसायीका कारण सोमबार उक्त मुद्दा ‘स्थगित’को सूचीमा परेको हो ।

आलमविरुद्धको मुद्दा जिल्ला न्यायाधीश केदारनाथ पौडेलको इजलासमा परेको थियो । नारायणसिंह राजपुतको जाहेरीले आलम, शेख सेराजसहित ११ जनाविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा दायर मुद्दा लामो समयदेखि अघि बढ्न सकेको छैन ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार