सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025
सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025

बीरगन्जमा गैरकानुनी रूपमा नागरिकता...

बीरगन्ज,२८ माघ । नेपालमा पैसाको बलमा कानुन बङ्ग्याउने प्रवृत्ति बढ्दै गएको देखिन्छ। विशेष...

बिहे भोजमा झडप धारिलो...

बाँके,२८ माघ । बाँकेमा बिहे भोजमा युवकहरूबीच कुटाकुट हुँदा एक किशोरको मृत्यु भएको...

महाकुम्भ मेला: हालसम्म ४२...

काठमाडाैं,२८ माघ  । महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू आउँदै छन् । यस प्राचीन...

मुख्यमन्त्री सिंहद्वारा नदीजन्य पदार्थको...

जनकपुर,२८ माघ । नदीजन्य पदार्थको अवैध तथा अनुचित दोहनविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
17.2 C
Birgunj
spot_imgspot_imgspot_img

आफताव आलमको मुद्दामा भएन सुनुवाइ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

राैतहट,०३ वैशाख । नेपाली कांग्रेसका नेता मोहमल आफताव आलमको मुद्दामा सोमबार रौतहट जिल्ला अदालतले पेसी तोके पनि सुनुवाइ हुन सकेन ।

- Advertisement -

रौतहट जिल्ला अदालतका स्रेस्तेदार उद्धव ढोडारीका अनुसार प्रतिवादीका कानुन व्यवसायीका कारण सोमबार उक्त मुद्दा ‘स्थगित’को सूचीमा परेको हो ।

आलमविरुद्धको मुद्दा जिल्ला न्यायाधीश केदारनाथ पौडेलको इजलासमा परेको थियो । नारायणसिंह राजपुतको जाहेरीले आलम, शेख सेराजसहित ११ जनाविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा दायर मुद्दा लामो समयदेखि अघि बढ्न सकेको छैन ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार