Date
सोम, माघ ७, २०८१
Mon, January 20, 2025
Date
सोम, माघ ७, २०८१
Mon, January 20, 2025

सुप्रिम सहकारीको रकम अपचलन...

काठमाडौँ,०७ माघ । रुपन्देहीको बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन...

स्कार्पिओको ठक्करबाट मोटरसाइकलमा सवारको...

जनकपुर,०७ माघ । सर्लाहीमा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ। गोडैता नगरपालिका-४...

२४ औं सशस्त्र प्रहरी...

वीरगन्ज,०७ माघ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले आज...

खानेपानी संस्थानद्धारा बीरगन्जमा ओभरहेड...

बीरगन्ज,०७ माघ । संघीय खानेपानी मन्त्रालय अन्तरगत रहेको नेपाल खानेपानी संस्थानले पर्सा जिल्लाको...
spot_imgspot_imgspot_img
22.4 C
Kathmandu
23.5 C
Birgunj
spot_imgspot_imgspot_img

सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ सुरु, आजै फैसला आउन सक्ने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०३ वैशाख । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दाको पुनरावेदनमाथिको सुनुवाइ सुरु भएको छ । पाटन उच्च अदालतमा न्यायाधीशहरु मुनेन्द्र प्रसाद अवस्थी र दुगाएप्रसाद ढुंगेलको संयुक्त इजलासमा सोमबार दिउँसो खाजा समयपछि सुनुवाइ सुरु भएको हो ।

- Advertisement -

यो मुद्दामा आजै फैसला आउन सक्ने बताइएको छ । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि सन्दीप उच्च अदालत पुगेका हुन्। लामिछानेलाई १३ पुसमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर गरेको थियो।

सन्दीपसँगै यो मुद्दामा बलात्कार पीडित भनिएकी परिवर्तित नाम गौशाला (६) को तर्फबाट सरकारी वकिल पनि उच्च अदालत पुगेका थिए । जिल्ला अदालत काठमाडौंले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेपनि किशोरी नाबालिग नरहेको फैसला गरेपछि सरकारी पक्ष उनी नाबालिग नै रहेको दाबीसहित उच्च अदालत पुगेको थियो । दुवै पक्षको पुनरावेदनको सुनुवाई एकैपटक भइरहेको छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार