बुधबार, जेष्ठ ९, २०८१
Wed, May 22, 2024

क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम

९ जेठ, काठमाडौं । आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन...

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै

९ जेठ, म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र...

कांग्रेस केन्द्रीय कार्यसमिति र...

९ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय...

कस्तो छ आजको मौसम...

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय...
21.1 C
Kathmandu
32.5 C
Birgunj

भारतमा संघीय संसदको लागि आज मतदान, निर्वाचन सात चरणमा हुँदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०७ वैशाख । छिमेकी देश भारतमा आजदेखि संघीय संसद अन्तर्गत तल्लो सदनकालागि निर्वाचन हुँदैछ। जनसंख्याका हिसाबमा विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारतमा ५ सय ४५ मध्ये १ सय २ सिटकालागि निर्वाचन हुन लागेको हो।

- Advertisement -

एक अर्ब ४० करोड जनसंख्या रहेको भारतमा यस पटकको निर्वाचनमा ९६ करोड ९० लाख मतदाता रहेका छन्। ती मध्ये एक करोड ८० लाख मतदाताले पहिलोपटक मतदान गर्दैछन्।

यसैगरि ८२ लाख मतदाता ८५ बर्ष भन्दा बढी उमेर समूहका रहेका छन्। यी सबै मतदातालाइ आफ्नै घरबाट मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ। एक सय बर्ष उमेर काटेका मतदाताको संख्या २ लाख १८ हजार रहेको छ।

- Advertisement -

सात चरणमा हुने निर्वाचन ६ हप्तासम्म सञ्चालन हुने छ। २ हजार ६ सय भन्दा बढी राजनीतिक दलहरु निर्वाचनमा सहभागी छन्। निर्वाचनको अन्तिम परिणाम जुन ४ तारिखमा घोषणा गरिने त्यहाँको निर्वाचन आयोगले जनाएको छ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार