बुधबार, जेष्ठ ९, २०८१
Wed, May 22, 2024

कांग्रेस केन्द्रीय कार्यसमिति र...

९ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय...

कस्तो छ आजको मौसम...

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय...

तपाईको आजको राशीफल कस्तो...

९ जेठ, काठमाडौं । आज मिति २०८१ साल जेठ ९ गते बुधबार तदनुसार मे...

सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार...

८ जेठ, काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार...
20.1 C
Kathmandu
29.4 C
Birgunj

प्रहरीद्धारा भन्सार छलीका सामानसहित मालवाहक ट्रक नियन्त्रणमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०७ वैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले बिलबिजकभन्दा बढी हार्डवेयर तथा खुद्रा सामान बोकेको एउटा मालवाहक ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले बिहीबार राति करिब साढे ७ बजे ५८ लाख लाख ४१ हजार रुपैयाँ बराबरको सामान बोकेको ना ३ ख ३३२४ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
बीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा बिलबिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरु बोकेको मालवाहक ट्रक ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

- Advertisement -

बीरगन्ज २५, सिर्सियामा ट्रकलाई रोकेर जाँच गर्ने क्रममा ट्रकमा बिलबिजकभन्दा बढी सामान भेटिएको र बिलबिजक पनि शंकास्पद देखिएको थापाले बताए । नियन्त्रणमा लिइएको ट्रक थप अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको थापाले जानकारी दिए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार