सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025
सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025

बीरगन्जमा गैरकानुनी रूपमा नागरिकता...

बीरगन्ज,२८ माघ । नेपालमा पैसाको बलमा कानुन बङ्ग्याउने प्रवृत्ति बढ्दै गएको देखिन्छ। विशेष...

बिहे भोजमा झडप धारिलो...

बाँके,२८ माघ । बाँकेमा बिहे भोजमा युवकहरूबीच कुटाकुट हुँदा एक किशोरको मृत्यु भएको...

महाकुम्भ मेला: हालसम्म ४२...

काठमाडाैं,२८ माघ  । महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू आउँदै छन् । यस प्राचीन...

मुख्यमन्त्री सिंहद्वारा नदीजन्य पदार्थको...

जनकपुर,२८ माघ । नदीजन्य पदार्थको अवैध तथा अनुचित दोहनविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
17.2 C
Birgunj
spot_imgspot_imgspot_img

भारतीय नागरिकको अपहरणपछि नेपालमा हत्या

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ । भारतको सिद्धार्थनगर जिल्ला बर्डपुरस्थित पोखरभिटवाका ४१ वर्षीय जमाल अहमदको अपहरण पछि हत्या भएको कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरक्षिक हरिबहादुर वलीले जानकारी दिए ।

- Advertisement -

युपी ५५ एएच २०५७ नम्बरको मोटरसाइकल चढेर बिहीबार अपरान्ह ४ बजेतिर नेपाल आइरहेका बेला बिजुवा पुलमा रोकेर जमाललाई ट्याम्पुमा राखेर अपहरण गरिएको थियो ।

उनलाई अभिराभ गाउँ नजिक रहेको इसलाहुल मुस्लिम मदरसाको कोठामा बाँधेर कुटपिट गरी हत्या गरिएको वलीले बताए ।घटनामा संलग्न मुख्य अभियुक्तसहित ३ जना नेपालीलाई पक्राउ परेका छन् ।

- Advertisement -

हत्या गरिएको शव बिहीबार राति १२ बजे फेला परेको र उनको पोष्टमार्टमपछि परिवारलाई बुझाइएको छ । सीमा क्षेत्रमा रहेका यो परिवारमा आर्थिक विवादका कारण घटना भएको प्रहरीले आंकलन गरेको छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार