बुधबार, जेष्ठ ९, २०८१
Wed, May 22, 2024

कोलकोता आइपिएलको फाइनलमा

९ जेठ, काठमाडौं । कोलकाता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको...

कैलाश सिरोहियालाई आजै अदालतमा...

९ जेठ, जनकपुरधाम । नागरिकता सम्बन्धी छानबिनका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका...

क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम

९ जेठ, काठमाडौं । आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन...

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै

९ जेठ, म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र...
21.1 C
Kathmandu
32.5 C
Birgunj

चिनियाँ कम्पनी सिमेनले नेपालमै ईभी बनाउन ३ अर्ब लगानी गर्ने सम्झौता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१७ वैशाख । विद्युतीय गाडी (इलेक्ट्रिक भेहिकल) को आकर्षक बजार बनिरहेको नेपालमै एक चिनियाँ कम्पनीले उत्पादन थाल्नेगरी सम्झौता गरेको छ ।

- Advertisement -

चीनको सिमेन गोल्ड ड्रागन अटोबडीले ३ अर्ब रुपैयाँ लगानी गरी वार्षिक पाँच हजार थान गाडी उत्पादन गर्नेगरी नेपाली साझेदारसँग सम्झौता गरेको हो । ऊर्जा उपलब्धतामा सफलता हासिल गरेको नेपालमा चीन र भारतमा निर्मित विद्युतीय गाडी आयात हुने गरेको छ ।

ड्रागन अटोबडीले विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्ससँगै सहकार्य सम्झौता गरेको हो । कम्पनीले पहिलो चरणमा व्यवसायिक प्रयोजनमा उपयोग हुने चारपाङ्ग्रे विद्युतीय सवारीसाधन उत्पादन गर्ने जनाएको छ ।

- Advertisement -

विद्युतीय गाडी उत्पादन गर्ने प्लान्ट मोरङको बूढीगङ्गामा राखिनेछ । प्लान्ट स्थापना निम्ति नेपाली साझेदार कम्पनीले १५ बिगाहा जमिन लिइसकेको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार