बुधबार, जेष्ठ ९, २०८१
Wed, May 22, 2024

कस्तो छ आजको मौसम...

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय...

तपाईको आजको राशीफल कस्तो...

९ जेठ, काठमाडौं । आज मिति २०८१ साल जेठ ९ गते बुधबार तदनुसार मे...

सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार...

८ जेठ, काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार...

वीरगञ्जको साउथजोन मावीमा कक्षाकोठा...

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाईस्थित साउथ जोन माविमा कक्षाकोठा सजावट...
20.1 C
Kathmandu
29.4 C
Birgunj

झापामा प्रहरीले गोली चलाएर लागूऔषध कारोबारीलाई लियो नियन्त्रणमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

१७ वैशाख, काठमाडौं । प्रहरीले झापामा गोली चलाएर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरेर एक जनालाई पक्राउ गरेको हो। 

- Advertisement -

झापा गाउँपालिका–३ स्थित कुमरकोतमा गोली प्रहार गरेर एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। प्रहरीले ३ राउण्ड गोली प्रहार गरेको थियो। घटनाको थप विवरण आउन बाँकी छ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार