सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025
सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025

महाकुम्भ मेला: हालसम्म ४२...

काठमाडाैं,२८ माघ  । महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू आउँदै छन् । यस प्राचीन...

मुख्यमन्त्री सिंहद्वारा नदीजन्य पदार्थको...

जनकपुर,२८ माघ । नदीजन्य पदार्थको अवैध तथा अनुचित दोहनविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार...

मधेस प्रदेशकै सर्वाधिक धनराशीको...

बीरगन्ज,२८ माघ ।  मधेस प्रदेशकै सर्वाधिक धनराशीको दोस्रो बीरगन्ज गोल्डकप २०८१ फागुनको दोस्रो...

प्रहरीमाथि हातपात र तोडफोड...

काठमाडौँ,२८ माघ । नियमित गस्तीमा रहेका प्रहरीमाथि अभद्र व्यवहार र हातपात गरेको अभियोगमा...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
17.2 C
Birgunj
spot_imgspot_imgspot_img

बाघको आक्रमणबाट नवलपुरमा एक जना घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

१७ वैशाख,नवलपुर । नवलपुरमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। मध्यविन्दु–५ बाघखोर निवासी ३० वर्षीय यम नारायण महतो माघको आक्रमणमा परी घाइते भएका हुन्।

- Advertisement -

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज दिउँसो पौने १ बजे मध्यविन्दु नगरपालिका– ५ बाघखोरको हरियाली मध्यवर्ती सामुदायिक वनमा घाँस काटिरहेको अवस्थामा महतोलाई बाघले आक्रमण गरेको थियो। 

घाइते महतोको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। उनको मुख र शरीरमा चोट लागेको प्रहरीले जनाएको छ। घाइतेको अवस्था मध्यम रहेको छ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार