Date
बिहि, असार ५, २०८२
Thu, June 19, 2025
Date
बिहि, असार ५, २०८२
Thu, June 19, 2025

उखु किसानको अनुदान खारेजको...

काठमाडौं,०५ असार । आगामी आर्थिक वर्ष २०८२/८३ देखि उखु किसानलाई दिँदै आइएको प्रति...

सांसद अमरेशकुमार सिंहद्वारा कानुनमन्त्री...

काठमाडौं,०५ असार । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री...

मधेश प्रदेश सरकारद्वारा स्थानीय...

जनकपुर,०५ असार । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेशभित्रका स्थानीय...

खेतमा जडान गरिएको विद्युतीय...

जनकपुर,०५ असार ।  बाली जोगाउन खेतमा तानिएको विद्युतीय तारमा करेन्ट लाग्दा धनुषामा एक...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
32.8 C
Birgunj
spot_imgspot_imgspot_img

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्र मन्त्री श्रेष्ठ

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, १७ बैशाख । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका १४ नाका खुल्ने बताएका छन्। मेरियट होटलमा आयोजित नेपाल र चीनबीच हरित कृषि मित्रताको पुल निर्माण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपाल र चीनबीचको व्यापार विस्तारका लागि १४ नाका सञ्चालनमा ल्याइने बताए।

- Advertisement -

यसका साथै मन्त्री श्रेष्ठले आफ्नो चीन भ्रमणका क्रममा नेपालीले चीन जाँनका लागि नि:शुल्क भिषाको व्यवस्था गर्ने सहमति भएकोमा त्यो कार्यान्वयनमा आएको बताए।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गत चैत महिनामा गरेको चीन भ्रमणका क्रममा नेपाली नागरिकलाई भिषा शुल्क नलिने विषयमा दुई देशबीच सहमति भएको थियो।

यस्तै तिब्बत पठार ब्लू एग्रीकल्चर कम्पनीले नेपाल एग्रीकल्चर कम्पनीबाट ओट घाँस र दाना खरिद गर्ने सम्झौता भएको छ। यससँगै अब नेपालबाट ओट घाँस र दाना चीन निर्यात हुने भएको छ।

ताजा समाचार

spot_img

थप समाचार