मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025
मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025

एसईई को परीक्षा तालिका...

काठमाडौं,०१ माघ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१...

जय ट्रफी उपाधिका लागि...

बीरगन्ज,०१ माघ । जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिताको फाइनल खेल आजदेखि...

माघे संक्रान्ति देशभरी धुमधाम...

काठमाडौ,०१ माघ । आज माघ १ गते देशभरि विविध परम्परा र आस्थाका साथ...

बीरगंज महानगरपालिकाको डिजिटल बोर्डमा...

बीरगंज । बीरगंज महानगरपालिकाको मुख्य प्रवेशद्वारमा रहेको डिजिटल डिस्प्ले बोर्डमा आपत्तिजनक सामग्री प्रदर्शन...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
12.2 C
Birgunj
spot_imgspot_imgspot_img

लोपोन्मुख गाई लुलु मारेको आरोपमा ३ जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

मनाङ,१८ वैशाख । मनाङमा लुलुगाई मारेको आरोपमा ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ङिस्याङ गाउँपालिका ६ माथिल्लो मनाङ गाउँबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहर िकार्यालय मनाङले जनाएको छ ।

- Advertisement -

प्रमुख एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार लुलुगाई हतया आरोपमा निजहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरी नायब उपरीक्षक सिंहका अनुसार डोल्पाको काकोट गाउँपालिका ९ का ५० वर्षीया धोर्जे गुरुङ, गोरखाको आरुघाट गाउँपालिका १ का ३५ वर्षीया सोमबहादुर गुरुङ र ५८ वर्षीया माहिला गुरुङलाई नियन्त्रणमा लिइएको छ । उनीहरु ङिस्याङमा ज्याला मजदुरी गर्दै आएका छन् ।

- Advertisement -

उनीहरुले आइतबार साँझ डिस्याङ-६ माथिल्लो मनाङमा ढुक्टा गुरुङको लुलु प्रजातिको गाईलाई कामीबहादुर गुरुङको घरमा लगेर मासु खाने प्रयोजनका लागि हत्या गरेको जानकारी आएपछि खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सिंहले बताए।

उनले भने, “जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक कारबाही गरिनेछ ।” लुलुगाई लोपोन्मुख अवस्थामा रहेको छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार