सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025
सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025

प्रहरीमाथि हातपात र तोडफोड...

काठमाडौँ,२८ माघ । नियमित गस्तीमा रहेका प्रहरीमाथि अभद्र व्यवहार र हातपात गरेको अभियोगमा...

दक्षिणकालीमा स्कुल बस दुर्घटना,...

काठमाडौँ,२८ माघ । दक्षिणकाली नगरपालिका–३ भन्ज्याङस्थित जुनकिरी इंग्लिस बोर्डिङ स्कुलको बस आइतबार दुर्घटनामा...

भेरी नदीमा खसेर बेपत्ता...

काठमाडौँ,२७ माघ । सुर्खेतको पञ्चपुरी नगरपालिका–१० स्थित भेरी नदीमा खसेर बेपत्ता भएका अर्का...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
17.2 C
Birgunj
spot_imgspot_imgspot_img

जयनगर- जनकपुर रेल सेवा तीन दिन बन्द रहने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०३ जेठ । भंगहा-जनकपुर जयनगर रेल शुक्रबारदेखि तीन दिन बन्द हुने भएको छ।

- Advertisement -

भारतमा हुन लागेको लोकसभा चुनावलाई लक्षित गरेर शुक्रवारदेखि सोमवारसम्म भंगहा-जनकपुरबाट भारतको जयनगरसम्म रेल्वे सेवा अवरुद्ध हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक सञ्चालक निरञ्जन झाले बताए।

भारतको मधुवनी जिल्ला, सीतामढी जिल्लामा संसदीय क्षेत्रमा मे २० तारिख सोमबार लोकसभाको चुनाव हुँदै छ।​

- Advertisement -

इन्डो-नेपाल अन्ताराष्ट्रिय सीम बन्द गरी नेपाल भारत दुबै पक्षतर्फको बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णयानुसार रेलसेवा तीन दिन बन्द रहनेछ’, प्रबन्धक झाले जारी गरेको सूचनामा भनिएको छ।

महाप्रबन्धक झाले ८ गते मंगलबारदेखि उक्त खण्डमा साविक बमोजिम रेलसेवा नियमित सञ्चालन हुने बताए।

ताजा समाचार

spot_img
spot_img

थप समाचार