बुधबार, जेष्ठ ९, २०८१
Wed, May 22, 2024

कस्तो छ आजको मौसम...

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय...

तपाईको आजको राशीफल कस्तो...

९ जेठ, काठमाडौं । आज मिति २०८१ साल जेठ ९ गते बुधबार तदनुसार मे...

सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार...

८ जेठ, काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार...

वीरगञ्जको साउथजोन मावीमा कक्षाकोठा...

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाईस्थित साउथ जोन माविमा कक्षाकोठा सजावट...
20.1 C
Kathmandu
29.4 C
Birgunj

जयनगर- जनकपुर रेल सेवा तीन दिन बन्द रहने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०३ जेठ । भंगहा-जनकपुर जयनगर रेल शुक्रबारदेखि तीन दिन बन्द हुने भएको छ।

- Advertisement -

भारतमा हुन लागेको लोकसभा चुनावलाई लक्षित गरेर शुक्रवारदेखि सोमवारसम्म भंगहा-जनकपुरबाट भारतको जयनगरसम्म रेल्वे सेवा अवरुद्ध हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक सञ्चालक निरञ्जन झाले बताए।

भारतको मधुवनी जिल्ला, सीतामढी जिल्लामा संसदीय क्षेत्रमा मे २० तारिख सोमबार लोकसभाको चुनाव हुँदै छ।​

- Advertisement -

इन्डो-नेपाल अन्ताराष्ट्रिय सीम बन्द गरी नेपाल भारत दुबै पक्षतर्फको बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णयानुसार रेलसेवा तीन दिन बन्द रहनेछ’, प्रबन्धक झाले जारी गरेको सूचनामा भनिएको छ।

महाप्रबन्धक झाले ८ गते मंगलबारदेखि उक्त खण्डमा साविक बमोजिम रेलसेवा नियमित सञ्चालन हुने बताए।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार