बुधबार, जेष्ठ ९, २०८१
Wed, May 22, 2024

क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम

९ जेठ, काठमाडौं । आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन...

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै

९ जेठ, म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र...

कांग्रेस केन्द्रीय कार्यसमिति र...

९ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय...

कस्तो छ आजको मौसम...

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय...
21.1 C
Kathmandu
32.5 C
Birgunj

सप्तरीमा युवकको शव फेला

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०३ जेठ । सप्तरीको राजविराज नगरपालिका-१३ स्थित खाँडो खोलामा युवकको शव भेटिएको छ । राजविराज नगरपालिका १३ प्रिपाहीका अशोक यादवको छोरा १९ वर्षीय सुनिल कुमार यादव बिहीबार दिउँसो मृत भेटिएको हो ।

- Advertisement -

राजविराज नपाको १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गजुसिद्वी बज्राचार्यले बताए । उहाँका अनुसार यादव साइकलसहित घोप्टो परेको अवस्थामा खोला किनारमा मृत फेला परेको र नाकबाट रगत आएको देखिएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बज्राचार्यले बताए ।

मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याएको तथा पोष्टमार्टम रिपोर्ट नआएसम्म केही भन्न नकिने उहाँले बताउनुभयो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख बज्राचार्यले बताए ।

- Advertisement -

मृतक युवकको शरीरका विभिन्न भागमा चक्कु प्रहार भएको स्थानीयले बताए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार