बिहिबार, असार ७, २०८१
Thu, June 20, 2024

ब्लु बुक कीर्ते गर्ने...

काठमाडौं,६ असार । नेपाल प्रहरीले काठमाडौंमा सवारीधनी दर्ता किताब (ब्लुबुक)मा कीर्ते गर्ने केही...

सांसदहरूले निरन्तर दबाब दिए...

बीरगन्ज,०५ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि...

बारा प्रहरीद्वारा २७० केजी...

बीरगन्ज,०५ असार । बारा प्रहरीले २७० केजी गाँजा बोकेको गाडी सहित एकजना भारतीयलाई...

सिरहामा चिरपट प्रहारबाट एक...

जनकपुर,०५ असार । सिरहामा मामाको छोराले चिरपट प्रहार गर्दा फुपूको छोराको मृत्यु भएको...
27.1 C
Kathmandu
37 C
Birgunj

जनकपुरबाट बीरगन्ज आउँदै गरेको बस दुर्घटना, ३२ घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०४ जेठ । जनकपुरबाट बीरगन्ज आउँदै गरेको ना. ४ ख ४१२४ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

- Advertisement -

पुूर्वपश्चिम लोकमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर–२ स्थित जंगलमा शुक्रबार बिहान ६ बजे पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा बसमा सवार ३२ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।घाइतेहरुको चन्द्रनिगापुरस्थित चन्द्रपुर हस्पिटल प्राली र सिभिल हस्पिटल प्रालीमा उपचार भइरहेको र उनिहरुको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

बसका चालक धनुषाको जनकपुर उपमहानगरपालिका–७ का राजकुमार मण्डललाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार