बिहिबार, असार ७, २०८१
Thu, June 20, 2024

ब्लु बुक कीर्ते गर्ने...

काठमाडौं,६ असार । नेपाल प्रहरीले काठमाडौंमा सवारीधनी दर्ता किताब (ब्लुबुक)मा कीर्ते गर्ने केही...

जीबीको लोकेट गरिसकेका छौँ...

चितवन,६ असार । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका...

सांसदहरूले निरन्तर दबाब दिए...

बीरगन्ज,०५ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि...

बारा प्रहरीद्वारा २७० केजी...

बीरगन्ज,०५ असार । बारा प्रहरीले २७० केजी गाँजा बोकेको गाडी सहित एकजना भारतीयलाई...
27.1 C
Kathmandu
37 C
Birgunj

जेठ मसान्तभित्र पोल भाडा नतिरे इन्टरनेटको तार काटिदिने नेपाल टेलिकमको चेतावनी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०८ जेठ । नेपाल टेलिकमले जेठ मसान्तसम्म पोल भाडा नतिरे कोशी प्रदेशमा सञ्चालित इन्टरनेट सेवाप्रदायकको तार काटिदिने चेतावनी दिएको छ । मङ्गलबार एक सूचना जारी गर्दै टेलिकमको प्रादेशिक निर्देशनालयले पोल भाडा भुक्तानी नगर्ने इन्टरनेट सेवाप्रदायकसहित केबल टिभी अपरेटरहरूकाे तार काट्ने चेतावनी दिएको हो ।

- Advertisement -

“यस कम्पनीको कोशी प्रदेशभित्र पोलहरू प्रयोग गर्नुभएका सम्पूर्ण केबल टिभी अपरेटर र आईएसपीहरूले पोल प्रयोग गर्ने सम्बन्धी सम्झौता गरी अनिवार्य रूपमा आर्थिक वर्ष ०८०/८१ सम्मका पोल भाडा बापतको रकम मिति २०८१ जेठ मसान्तभित्र यस कम्पनीको नजिकका कार्यालय वा प्रादेशिक निर्देशनालय विराटनगरमा सम्पर्क गरी भुक्तानी गर्नुहुन अनुरोध छ,” सूचनामा भनिएको छ ।

कम्पनीले १ असारदेखि कुनै पनि समयमा टेलिकमका पोलबाट तार हटाउन सक्ने र सोबाट उत्पन्न हुने परिस्थितिका लागि सेवाप्रदायक स्वयम् नै जिम्मेवार हुने बताएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार