[ndc-today-date]
[ndc-today-date]

कांग्रेस–एमालेबीच सत्ता साझेदारीमा समस्या...

काठमाडौं, ६ वैशाख । गृहमन्त्री रमेश लेखकले नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता...

९ महिनामा तीन खर्ब...

काठमाडौं,०६ वैशाख । सरकारले चालु आर्थिक वर्ष २०८१र८२ को चैत मसान्तसम्म साढे तीन...

माग पूरा नभएसम्म कार्यदलको...

काठमाडौं, ६ वैशाख । नेपाल चिकित्सक संघले आवासीय चिकित्सकका माग पूरा नभएसम्म...

वर्षाले रोक्यो नेपालको सपना,...

काठमाडौं,०६ वैशाख । वर्षाले नेपाललाई यू–१९ विश्वकपको यात्रा रोकिदिएको छ। काठमाडौंमा शनिबार अफगानिस्तानसँग...
spot_imgspot_imgspot_img
21.1 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

जेठ मसान्तभित्र पोल भाडा नतिरे इन्टरनेटको तार काटिदिने नेपाल टेलिकमको चेतावनी

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०८ जेठ । नेपाल टेलिकमले जेठ मसान्तसम्म पोल भाडा नतिरे कोशी प्रदेशमा सञ्चालित इन्टरनेट सेवाप्रदायकको तार काटिदिने चेतावनी दिएको छ । मङ्गलबार एक सूचना जारी गर्दै टेलिकमको प्रादेशिक निर्देशनालयले पोल भाडा भुक्तानी नगर्ने इन्टरनेट सेवाप्रदायकसहित केबल टिभी अपरेटरहरूकाे तार काट्ने चेतावनी दिएको हो ।

- Advertisement -

“यस कम्पनीको कोशी प्रदेशभित्र पोलहरू प्रयोग गर्नुभएका सम्पूर्ण केबल टिभी अपरेटर र आईएसपीहरूले पोल प्रयोग गर्ने सम्बन्धी सम्झौता गरी अनिवार्य रूपमा आर्थिक वर्ष ०८०/८१ सम्मका पोल भाडा बापतको रकम मिति २०८१ जेठ मसान्तभित्र यस कम्पनीको नजिकका कार्यालय वा प्रादेशिक निर्देशनालय विराटनगरमा सम्पर्क गरी भुक्तानी गर्नुहुन अनुरोध छ,” सूचनामा भनिएको छ ।

कम्पनीले १ असारदेखि कुनै पनि समयमा टेलिकमका पोलबाट तार हटाउन सक्ने र सोबाट उत्पन्न हुने परिस्थितिका लागि सेवाप्रदायक स्वयम् नै जिम्मेवार हुने बताएको छ ।

ताजा समाचार

spot_img

थप समाचार