आइतवार, पुस २८, २०८१
Sun, January 12, 2025
आइतवार, पुस २८, २०८१
Sun, January 12, 2025

काठमाडौं उपत्यकामा ५७४ किलोमिटर...

काठमाडौं,२८ पुस । मेलम्चीको पानी पुनः वितरणसँगै काठमाडौं उपत्यकामा नयाँ खानेपानी वितरण सञ्जालको...

लोसपा महाधिवेशनका लागि ५...

काठमाडौँ,२८ पुस । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रथम महाधिवेशनका लागि पाँच सदस्यीय निर्वाचन...

अनुहार हेर्न मन नलाग्नेहरू...

बीरगन्ज,२८ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो...

रुपन्देही र पर्सामा २...

काठमाडाैं,२८ पुस । रुपन्देही र पर्सामा दुई जना मृतावस्थामा फेला परेका छन्। नेपाल प्रहरीको...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
14.7 C
Birgunj
spot_imgspot_imgspot_img

बोईलर कुखुराको मासुको मुल्यमा वृद्धि

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०८ जेठ । बोईलर कुखुराको मासुको मुल्य वृद्धि संगै मासु खपतमा कमि आएको छ । वीरगन्ज ४२० देखि ४४० रुपैया प्रति केजीका बोईलर कुखुराको मासु विक्री भईरहेको छ । पर्साको ग्रमिण भेगमा भने प्रति केजि ४८० देखि ४६० रुपैया मुल्यमा बिक्री हुँदैछ । बोईलर कुखुरा मासुको भाउ वृद्धि भएसँगै खानेको संख्यामा समेत कमि देखिन्छ ।

- Advertisement -

अहिले जिउँदो बोईलर कुखुरा ३६० देखि ३८० रुपैया होलसेल खरिद मुल्य पर्ने गरेको छ ।केही दिन पहिले बोईलर कुखुराको मासु पसलहरुमा मासु किन्नेको भिडभाड देखिन्थ्यो तर अहिले मुल्य वृद्धि संगै मासु किन्ने ग्राहकमा कमि आएको मासु व्यवसायीहरुले बताएका छन् ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार