बिहिबार, असार ७, २०८१
Thu, June 20, 2024

सांसदहरूले निरन्तर दबाब दिए...

बीरगन्ज,०५ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि...

बारा प्रहरीद्वारा २७० केजी...

बीरगन्ज,०५ असार । बारा प्रहरीले २७० केजी गाँजा बोकेको गाडी सहित एकजना भारतीयलाई...

सिरहामा चिरपट प्रहारबाट एक...

जनकपुर,०५ असार । सिरहामा मामाको छोराले चिरपट प्रहार गर्दा फुपूको छोराको मृत्यु भएको...

शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द...

काठमाडौँ,०५ असार । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा...
24.1 C
Kathmandu
32.3 C
Birgunj

बोईलर कुखुराको मासुको मुल्यमा वृद्धि

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०८ जेठ । बोईलर कुखुराको मासुको मुल्य वृद्धि संगै मासु खपतमा कमि आएको छ । वीरगन्ज ४२० देखि ४४० रुपैया प्रति केजीका बोईलर कुखुराको मासु विक्री भईरहेको छ । पर्साको ग्रमिण भेगमा भने प्रति केजि ४८० देखि ४६० रुपैया मुल्यमा बिक्री हुँदैछ । बोईलर कुखुरा मासुको भाउ वृद्धि भएसँगै खानेको संख्यामा समेत कमि देखिन्छ ।

- Advertisement -

अहिले जिउँदो बोईलर कुखुरा ३६० देखि ३८० रुपैया होलसेल खरिद मुल्य पर्ने गरेको छ ।केही दिन पहिले बोईलर कुखुराको मासु पसलहरुमा मासु किन्नेको भिडभाड देखिन्थ्यो तर अहिले मुल्य वृद्धि संगै मासु किन्ने ग्राहकमा कमि आएको मासु व्यवसायीहरुले बताएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार