सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025
सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025

बिहे भोजमा झडप धारिलो...

बाँके,२८ माघ । बाँकेमा बिहे भोजमा युवकहरूबीच कुटाकुट हुँदा एक किशोरको मृत्यु भएको...

महाकुम्भ मेला: हालसम्म ४२...

काठमाडाैं,२८ माघ  । महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू आउँदै छन् । यस प्राचीन...

मुख्यमन्त्री सिंहद्वारा नदीजन्य पदार्थको...

जनकपुर,२८ माघ । नदीजन्य पदार्थको अवैध तथा अनुचित दोहनविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार...

मधेस प्रदेशकै सर्वाधिक धनराशीको...

बीरगन्ज,२८ माघ ।  मधेस प्रदेशकै सर्वाधिक धनराशीको दोस्रो बीरगन्ज गोल्डकप २०८१ फागुनको दोस्रो...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
17.2 C
Birgunj
spot_imgspot_imgspot_img

नेपाली बजारमा भित्रियाे नामीको नयाँ इलेक्ट्रिक कार

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,१८ जेठ । चिनियाँ अटो निर्माता डोङफेङ मातहतको ईभी ब्राण्ड नामीको नयाँ इलेक्ट्रिक कार नेपाली बजारमा भित्रिएको छ ।

- Advertisement -

नेपालका लागी आधिकारिक वितरक एमएडब्लु वृद्धि अटो कर्पले नामीको ०१ मोडल भित्र्याएको हो । कम्पनीले यसअघि नै भन्सार प्रायोजनका लागी कारको अधिकतम खुद्रा मूल्य सार्वजनिक गरिसकेको छ । जसअनुसार नामी–०१ को मूल्य ३९ लाख ९९ हजार तोकिएको कमपनीले जनाएको छ ।

यस नयाँ ह्याचब्याक कारमा ४२.३ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ, जसलाई एकपटक फुल चार्ज गर्दा ४३० किलोमिटर यात्रा गर्न सकिने दावी छ । ४०० भोल्टको फास्ट चार्जर सपोर्ट गर्ने नामी–०१ लाई ८ मिनेट चार्ज गर्दा २०० किलोमिटर रेन्ज पाउन सकिने जनाइएको छ ।

- Advertisement -

फ्रन्ट ह्विल ड्राइभ दिइएको सो नयाँ ईभीमा ७० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यसले १४० किलोमिटर प्रतिघण्टाको उच्च गति दिने कम्पनीको भनाई छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार