Date
सोम, माघ ७, २०८१
Mon, January 20, 2025
Date
सोम, माघ ७, २०८१
Mon, January 20, 2025

सुप्रिम सहकारीको रकम अपचलन...

काठमाडौँ,०७ माघ । रुपन्देहीको बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन...

स्कार्पिओको ठक्करबाट मोटरसाइकलमा सवारको...

जनकपुर,०७ माघ । सर्लाहीमा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ। गोडैता नगरपालिका-४...

२४ औं सशस्त्र प्रहरी...

वीरगन्ज,०७ माघ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले आज...

खानेपानी संस्थानद्धारा बीरगन्जमा ओभरहेड...

बीरगन्ज,०७ माघ । संघीय खानेपानी मन्त्रालय अन्तरगत रहेको नेपाल खानेपानी संस्थानले पर्सा जिल्लाको...
spot_imgspot_imgspot_img
20.1 C
Kathmandu
18.8 C
Birgunj
spot_imgspot_imgspot_img

टी-२० विश्वकप : पाकिस्तानले टस जित्यो, भारतले पहिला ब्याटिङ गर्ने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

२७ जेठ, अमेरिका । जारी टी-२० विश्वकप अन्तर्गत पाकिस्तानले भारत विरुद्ध टस जितेको छ । पाकिस्तान टस जितेर पहिला बलिङ गर्ने भएको छ । पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् । योसँगै भारतले पहिला ब्याटिङ गर्ने भएको छ ।

- Advertisement -

भारतले आफ्नो टिममा आज कुनै परिवर्तन गरेको छैन भने पाकिस्तानले आफ्नो पछिल्लो खेल एक परिवर्तन गरेको छ । पाकिस्तानले आजम खानको ठाउँमा इमाद वाशिमलाई प्लेइङ ११ मा राखेको छ । वर्षाले प्रभावित भएपछि यो खेल केही ढिलो गरि शुरु हुने भएको छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार