बिहिबार, असार ७, २०८१
Thu, June 20, 2024

दुई समूह बनाएर स्वदेश...

काठमाडौं,६असार । आइसिसी टी २० विश्वकप खेलेर नेपाली टोली दुई समूह गरेर स्वदेश...

बागमतीमा बस दुर्घटना, ३...

सर्लाही,६ असार । पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको बागमतीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु...

ब्लु बुक कीर्ते गर्ने...

काठमाडौं,६ असार । नेपाल प्रहरीले काठमाडौंमा सवारीधनी दर्ता किताब (ब्लुबुक)मा कीर्ते गर्ने केही...

जीबीको लोकेट गरिसकेका छौँ...

चितवन,६ असार । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका...
27.1 C
Kathmandu
37 C
Birgunj

सन्दीप लामिछानेले वेस्ट इन्डिजमा हुने विश्वकपका २ खेल खेल्ने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

२८ जेठ, काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने टी–२० विश्वकपमा सहभागी हुने भएका छन् । अमेरिकाले भिसा नदिएपछि रोकिएका सन्दीपले अब वेस्ट इन्डिजमा हुने नेपालका दुई खेलमा सहभागिता जनाउने नेपाल क्रिकेट संघले जनाएको छ ।

- Advertisement -

क्यानका सचिव पारस खड्काले सोमबार बिहान विज्ञप्ति जारी गर्दै सन्दीपले वेस्ट इन्डिजमा हुने खेल खेल्ने जानकारी गराएका हुन् ।  क्यानका अनुसार सन्दीपले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् ।

क्यानले यस अघि नै सन्दीपलाई नेपालको १५ खेलाडीको सूचीमा समावेश गरेको थियो । नेपालले बुधबार श्रीलंकासँग अमेरिकामा खेल्दै छ भने त्यस पछि जुन १५ मा दक्षिण अफ्रिकाविरुद्ध र जुन १७ मा बंगलादेशविरुद्ध वेस्ट इन्डिजमा खेल्दै छ । यस अघि नेपालले खेलेको पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो ।

- Advertisement -

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार