बिहिबार, असार ७, २०८१
Thu, June 20, 2024

सांसदहरूले निरन्तर दबाब दिए...

बीरगन्ज,०५ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि...

बारा प्रहरीद्वारा २७० केजी...

बीरगन्ज,०५ असार । बारा प्रहरीले २७० केजी गाँजा बोकेको गाडी सहित एकजना भारतीयलाई...

सिरहामा चिरपट प्रहारबाट एक...

जनकपुर,०५ असार । सिरहामा मामाको छोराले चिरपट प्रहार गर्दा फुपूको छोराको मृत्यु भएको...

शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द...

काठमाडौँ,०५ असार । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा...
24.1 C
Kathmandu
32.3 C
Birgunj

स्वास्थ्यमन्त्री यादवद्वारा ढलान सडक र नालाको उद्घाटन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२९ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले बीरगन्जमा ढलान सडक तथा नालाको उद्घाटन गर्नुभएको छ । बीरगन्ज महानगरपालिका – २ मा निर्मित ढलान सडक तथा नालाको स्वास्थ्य मन्त्री यादवले मङ्गलवार एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभएको हो ।

- Advertisement -

उद्घाटन पश्चात् कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले सडक र नाला निर्माणसँगै उक्त क्षेत्रका बासिन्दाहरूले लामो समयदेखि खेप्दै आएको सास्तीको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘स्थानीय वासीहरूको जनचाहनाअनुसार काम गर्ने क्रममा सडक र नाला निर्माण भएको छ । सडक नहुँदा स्थानीय वासीलाई धेरै समस्या भइरहेको थियो । अब त्यसको अन्त्य भएको छ ।’

- Advertisement -

मन्त्री यादवले सडक र नाला निर्माणले वडासँगै बीरगन्ज महानगरपालिकाको समृद्धिमा पनि ठूलो टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा मन्त्री यादवसँगै जनता समाजवादी पार्टीका नेता कार्यकर्ता र स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार