Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

स्वास्थ्यमन्त्री यादवद्वारा ढलान सडक र नालाको उद्घाटन

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२९ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले बीरगन्जमा ढलान सडक तथा नालाको उद्घाटन गर्नुभएको छ । बीरगन्ज महानगरपालिका – २ मा निर्मित ढलान सडक तथा नालाको स्वास्थ्य मन्त्री यादवले मङ्गलवार एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभएको हो ।

- Advertisement -

उद्घाटन पश्चात् कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले सडक र नाला निर्माणसँगै उक्त क्षेत्रका बासिन्दाहरूले लामो समयदेखि खेप्दै आएको सास्तीको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘स्थानीय वासीहरूको जनचाहनाअनुसार काम गर्ने क्रममा सडक र नाला निर्माण भएको छ । सडक नहुँदा स्थानीय वासीलाई धेरै समस्या भइरहेको थियो । अब त्यसको अन्त्य भएको छ ।’

- Advertisement -

मन्त्री यादवले सडक र नाला निर्माणले वडासँगै बीरगन्ज महानगरपालिकाको समृद्धिमा पनि ठूलो टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा मन्त्री यादवसँगै जनता समाजवादी पार्टीका नेता कार्यकर्ता र स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो ।

ताजा समाचार

spot_img

थप समाचार