[ndc-today-date]
[ndc-today-date]

धनुषामा विभिन्न मुद्दामा फरार...

जनकपुर,०६ वैशाख । धनुषा प्रहरीले विभिन्न मुद्दामा फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ...

योजना खरिद–बिक्री आरोप निराधार...

जनकपुर,०६ वैशाख । मधेश प्रदेश सरकारमाथि लागेको योजना खरिद–बिक्रीको आरोप निराधार भएको जनमत...

गम्हरिया फाउन्डेसनद्धारा श्री चण्डी...

बारा, ६ वैशाख । फेटा गाउँपालिकामा आयोजना हुने श्री चण्डी माई मेलाको व्यवस्थापनलाई...

बीरगन्जमा नेविसंघको ५५औं स्थापना...

बीरगन्ज, ६ वैशाख । नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५५औं स्थापना दिवस बीरगन्जमा...
spot_imgspot_imgspot_img
21.1 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

युट्युबले ल्यायो नयाँ टूल, अब एकभन्दा बढी थम्ब्नेल राख्न सकिने

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,३१ जेठ । भिडियो शेयरिङ प्लाटर्फम युट्युबले नयाँ टूल थपेको छ । थम्ब्नेल टेस्ट एन्ड कम्पेयर नामक यो टूलले युट्युबमा एकभन्दा बढी थम्ब्नेल राख्न सकिने छ । क्रियटरले यस टुल प्रयोग गरेर आफ्नो भिडिओमा तीन ओटासम्म थम्ब्नेल राख्न सक्नेछन् ।

- Advertisement -

युट्युबका अनुसार प्रत्येक थम्ब्नेलले बटुलेको भ्युज क्रियटरले हेर्न सक्छन् । कम्प्युटरमार्फत मात्र चलाउन सकिने छ यो टुल ए/बी टेस्टिङका नामले समेत चिन्ने गरिएको छ ।

गत जुन महिनामा नै घोषणा गरिएको यो फिचर अहिले केही क्रियटरमा सीमित गरिएको छ ।

- Advertisement -

यस टुलले राम्रो थम्ब्नेल सुझाव दिने भए पनि आफैं राख्ने भने गर्दैन । ती तीन थम्ब्नेलमध्ये भिडिओमा कुन राख्ने भनेर प्रयोगकर्ता आफैंले छान्नुपर्ने छ ।

ताजा समाचार

spot_img

थप समाचार