आइतवार, साउन ६, २०८१
Sun, July 21, 2024

बङ्गलादेशबाट आज मात्र ४२०...

६ साउन, काठमाडौं । बङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली...

विपद्मा परी १३० जनाको...

६ साउन,काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा...

दैनिक ९७ सडक दुर्घटना,...

६ साउन, काठमाडौं । नेपालमा प्रत्येक दिन औसत ९७ वटा सानाठूला सवारी दुर्घटना...

मुख्यमन्त्री सिंहले गरे मन्त्रालयको...

६ साउन, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  सरकारी कार्यालयका कर्मचारीले लापरबाही...
24.1 C
Kathmandu
29.9 C
Birgunj

युट्युबले ल्यायो नयाँ टूल, अब एकभन्दा बढी थम्ब्नेल राख्न सकिने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,३१ जेठ । भिडियो शेयरिङ प्लाटर्फम युट्युबले नयाँ टूल थपेको छ । थम्ब्नेल टेस्ट एन्ड कम्पेयर नामक यो टूलले युट्युबमा एकभन्दा बढी थम्ब्नेल राख्न सकिने छ । क्रियटरले यस टुल प्रयोग गरेर आफ्नो भिडिओमा तीन ओटासम्म थम्ब्नेल राख्न सक्नेछन् ।

- Advertisement -

युट्युबका अनुसार प्रत्येक थम्ब्नेलले बटुलेको भ्युज क्रियटरले हेर्न सक्छन् । कम्प्युटरमार्फत मात्र चलाउन सकिने छ यो टुल ए/बी टेस्टिङका नामले समेत चिन्ने गरिएको छ ।

गत जुन महिनामा नै घोषणा गरिएको यो फिचर अहिले केही क्रियटरमा सीमित गरिएको छ ।

- Advertisement -

यस टुलले राम्रो थम्ब्नेल सुझाव दिने भए पनि आफैं राख्ने भने गर्दैन । ती तीन थम्ब्नेलमध्ये भिडिओमा कुन राख्ने भनेर प्रयोगकर्ता आफैंले छान्नुपर्ने छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार