Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025
Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

गुरु पूर्णिमामा प्याब्सन बीरगन्ज–पर्साले...

बीरगन्ज, २६ असार -गुरु पूर्णिमाको पावन अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन...

बागमती प्रदेश सरकारले २६...

काठमाडौं,२६ असार । चालु आर्थिक वर्ष बागमती सरकारको २६ प्रतिशत बजेट फ्रिज भएको...

सम्झौताअनुसार भारतले पानी नछोडदा...

बीरगन्ज,२६ असार । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले पर्याप्त पानी नदिँदा बारा र...

डा. अरविन्द शाहको नेतृत्वमा...

बीरगन्ज,२६ असार । पर्साको पोखरिया अस्पतालले चिकित्सा क्षेत्रमा एउटा महत्त्वपूर्ण सफलता हासिल गरेको...
spot_imgspot_imgspot_img
23.5 C
Kathmandu
31.7 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

बाराकाे सिडियो र जिल्ला प्रहरी कार्यालय गेट अगाडि शव राखेर प्रर्दशन

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,१ असार । बाराको कलैयाउपमहानगपिालिका–५ स्थित बहुमुखी बहुमुखी क्याम्पस प्रमुख हरिभूषण कुश्वाहाको हत्या प्रहरणमा संलग्न दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन भइरहेको छ । आफन्त तथा समर्थकहरुले हत्यामा संलग्न आरोपितलाई छिटो भन्दा छिटो कानुनी दायरामा ल्याउन माग गर्दै प्रमुख कुशवाहाको शव बाटो बिचमा राखेर प्रदर्शन गरिरहेका छन् ।

- Advertisement -

सिडियो कार्यालय र जिल्ला प्रहरी कार्यालय बाराको गेट अगाडिको बीच बाटोमा मृतक कुश्वाहाको शाव राखेर प्रदर्शन सुरु गरिएको थियो । शैक्षिक संघसंगठन एवंम् समर्थक तथा आफन्तहरुले मृतक कुश्वाहाको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै दिउँसो २ बजेदेखि शवका साथ प्रदर्शन सुरु गरेको जनाइएको छ ।

रामराजा क्याम्पस प्रमुखको हत्यारालाई चाँडै कानुनी दायरामा ल्याउनका लागि शव राखेर प्रदर्शन सुरु गरिएको एन प्याब्सन बाराका अध्यक्ष प्रभुलाल कुश्वाहाले बताए । प्रहरी गेट अगाडि शव राखेर प्रदर्शन हुन थालेपछि पीडितका समर्थक र प्रहरीबिच अहिले छलफल भइरहेको एन प्याब्सन अध्यक्ष कुश्वाहाले जानकारी दिए ।

- Advertisement -

हिजो साँझ अज्ञात समूहले प्रहार गरेको गोलीबाट क्याम्पस प्रमुख कुश्वाहाको उपचारको क्रममा मृत्यु भएको हो । गाउँमा रहेको आफ्नै पोखरीको माछा मारेर कलैयातर्फ फर्किने क्रममा आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ३ बतरामा उनीमाथि गोली प्रहार भएको थियो ।

ताजा समाचार

spot_img

थप समाचार