आइतवार, साउन ६, २०८१
Sun, July 21, 2024

विपद्मा परी १३० जनाको...

६ साउन,काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा...

दैनिक ९७ सडक दुर्घटना,...

६ साउन, काठमाडौं । नेपालमा प्रत्येक दिन औसत ९७ वटा सानाठूला सवारी दुर्घटना...

मुख्यमन्त्री सिंहले गरे मन्त्रालयको...

६ साउन, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  सरकारी कार्यालयका कर्मचारीले लापरबाही...

महिला एशिया कप: नेपालले...

६ साउन, काठमाडौं । जारी महिला एशिया कप अन्तर्गत नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य...
24.1 C
Kathmandu
29.9 C
Birgunj

महिन्द्र राय यादव नेपाल समाजवादीबाट निष्काशित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०२ असार । नेपाल समाजवादी पार्टीबाट महिन्द्र राय यादव निष्काशित भएका छन् । सो पार्टीका एक जना अध्यक्ष समेत रहेका उनी र उनका पक्षका नेताहरूले माओवादी केन्द्रसँग एकता गरेका थिए ।

- Advertisement -

यादवसहित माओवादी केन्द्र प्रवेश गरेका गंगानारायण श्रेष्ठ, रमेशप्रसाद यादव पनि निष्काशित भएका छन् ।

२०७९ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उनीहरू माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित भएका थिए । महिन्द्र राय यादव प्रतिनिधि सभामा र अन्य प्रदेश सभामा निर्वाचित भएका हुन् ।

- Advertisement -

उनीहरूले माओवादी केन्द्रसँग एकता गरेपछि नेपाल समाजवादी पार्टीले उनीहरूलाई हटाएर पार्टीको दल दर्ता किताब अद्यावधिक गर्न निवेदन दिएको थियो । आयोगले सोही अनुसार अद्यावधिक गरेको सो पार्टीका प्रवक्ता कृष्ण शर्माले जानकारी दिए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार