शनिबार, चैत्र ८, २०८१
Sat, March 22, 2025
शनिबार, चैत्र ८, २०८१
Sat, March 22, 2025

वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको...

काठमाडौं, ९ चैत्र । पत्रकार एवं राजनीतिकर्मी माथवरसिंह बस्नेतको निधन भएको छ। ७९...

दिल्ली उच्च अदालतको न्यायधिसको...

काठमाडाैं,०९ चैत । दिल्ली उच्च न्यायालयका न्यायाधीश यशवंत वर्माको घरबाट १५ करोड रुपैयाँ...

बारा पचरौताकाे अवस्था अहिले...

बारा, ९ चैत - बारा जिल्लाको पचरौता नगरपालिका–७ मा बाटो फराकिलो गर्ने क्रममा...

अमेरिकामा ५ लाखभन्दा बढी...

काठमाडौं, ९ चैत – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्युबा, हाइटी, निकारागुवा र...
spot_imgspot_imgspot_img
23.1 C
Kathmandu
32.3 C
Birgunj
spot_imgspot_imgspot_img

महिन्द्र राय यादव नेपाल समाजवादीबाट निष्काशित

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०२ असार । नेपाल समाजवादी पार्टीबाट महिन्द्र राय यादव निष्काशित भएका छन् । सो पार्टीका एक जना अध्यक्ष समेत रहेका उनी र उनका पक्षका नेताहरूले माओवादी केन्द्रसँग एकता गरेका थिए ।

- Advertisement -

यादवसहित माओवादी केन्द्र प्रवेश गरेका गंगानारायण श्रेष्ठ, रमेशप्रसाद यादव पनि निष्काशित भएका छन् ।

२०७९ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उनीहरू माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित भएका थिए । महिन्द्र राय यादव प्रतिनिधि सभामा र अन्य प्रदेश सभामा निर्वाचित भएका हुन् ।

उनीहरूले माओवादी केन्द्रसँग एकता गरेपछि नेपाल समाजवादी पार्टीले उनीहरूलाई हटाएर पार्टीको दल दर्ता किताब अद्यावधिक गर्न निवेदन दिएको थियो । आयोगले सोही अनुसार अद्यावधिक गरेको सो पार्टीका प्रवक्ता कृष्ण शर्माले जानकारी दिए ।

ताजा समाचार

spot_img

थप समाचार