आइतवार, साउन ६, २०८१
Sun, July 21, 2024

मुख्यमन्त्री सिंहले गरे मन्त्रालयको...

६ साउन, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  सरकारी कार्यालयका कर्मचारीले लापरबाही...

महिला एशिया कप: नेपालले...

६ साउन, काठमाडौं । जारी महिला एशिया कप अन्तर्गत नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य...

लुम्बिनीमा नयाँ सरकार गठनको...

६ साउन, काठमाडौं । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएको छ । प्रदेश...

प्रधानमन्त्रीमाथि विश्वासको मतदानमा अनुपस्थित...

६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाबाट दुई तिहाइ...
24.1 C
Kathmandu
29.9 C
Birgunj

शिक्षकहरुले हाथमा कालोपट्टी बाँधेर कुशवाहा हत्याको विरोधमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,०५ असार । बाराको कलैया स्थित रामराजा (मो.वि.शाह) बहुमुखी क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्याको विरोधमा आज शिक्षकहरुले हाथमा कालोपट्टी बाँधेर विरोधमा जनाएका छन् ।

- Advertisement -

हत्यारालाई छिटोभन्दा छिटो कारवाही होस् भन्ने दवाब स्वरुप शिक्षकहरुले हाथमा कालोपट्ट बाँधेर विरोध जनाउँदै कक्षा संचालन गरेका छन् । विद्यार्थीहरु पढाईमा असर पनि नपुगोस् र हत्यारालाई छिटै कारावाही होस् भन्ने उदेश्य अनुरुप यस्तो विरोधका कार्यक्रम अघि सारिएको क्याप्मसका शिक्षक रामबहादुर पंडितले बताए ।

गत जेष्ठ ३१ गते प्रधानाध्यापक कुश्वाहामाथि गोलि प्रहार भएको थियो । आर्दशकोतवाल गाउँपालिका–२ खजुरियास्थित घरबाट कलैयातर्फ फर्किने क्रममा २ वटा मोटरसाईकलमा सवार ४ जनाको अज्ञात समूहले उनीमाथि गोली प्रहार गरी घाईते बनाएको थियो ।

- Advertisement -

उपचारको क्रममा सोही उनको मृत्यु भएको थियो । उक्त घटनाका दोषिलाई कारवाहीको माग गर्दै आन्दोलन पनि भयो ।

 

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार