शनिबार, चैत्र ८, २०८१
Sat, March 22, 2025
शनिबार, चैत्र ८, २०८१
Sat, March 22, 2025

बारा पचरौताकाे अवस्था अहिले...

बारा, ९ चैत - बारा जिल्लाको पचरौता नगरपालिका–७ मा बाटो फराकिलो गर्ने क्रममा...

अमेरिकामा ५ लाखभन्दा बढी...

काठमाडौं, ९ चैत – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्युबा, हाइटी, निकारागुवा र...

पूर्वराजा शाहद्धारा गोरखकाली...

गोरखा, ९ चैत्र । शुक्रबार गोरखा आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखकाली र...

सिरहामा महायज्ञको नाममा घर...

जनकपुर, ९ चैत्र । सिरहाको औरही गाउँपालिका-५ मा महायज्ञ आयोजना गर्ने...
spot_imgspot_imgspot_img
23.1 C
Kathmandu
32.3 C
Birgunj
spot_imgspot_imgspot_img

शिक्षकहरुले हाथमा कालोपट्टी बाँधेर कुशवाहा हत्याको विरोधमा

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,०५ असार । बाराको कलैया स्थित रामराजा (मो.वि.शाह) बहुमुखी क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्याको विरोधमा आज शिक्षकहरुले हाथमा कालोपट्टी बाँधेर विरोधमा जनाएका छन् ।

- Advertisement -

हत्यारालाई छिटोभन्दा छिटो कारवाही होस् भन्ने दवाब स्वरुप शिक्षकहरुले हाथमा कालोपट्ट बाँधेर विरोध जनाउँदै कक्षा संचालन गरेका छन् । विद्यार्थीहरु पढाईमा असर पनि नपुगोस् र हत्यारालाई छिटै कारावाही होस् भन्ने उदेश्य अनुरुप यस्तो विरोधका कार्यक्रम अघि सारिएको क्याप्मसका शिक्षक रामबहादुर पंडितले बताए ।

गत जेष्ठ ३१ गते प्रधानाध्यापक कुश्वाहामाथि गोलि प्रहार भएको थियो । आर्दशकोतवाल गाउँपालिका–२ खजुरियास्थित घरबाट कलैयातर्फ फर्किने क्रममा २ वटा मोटरसाईकलमा सवार ४ जनाको अज्ञात समूहले उनीमाथि गोली प्रहार गरी घाईते बनाएको थियो ।

उपचारको क्रममा सोही उनको मृत्यु भएको थियो । उक्त घटनाका दोषिलाई कारवाहीको माग गर्दै आन्दोलन पनि भयो ।

 

ताजा समाचार

spot_img

थप समाचार