आइतवार, पुस २८, २०८१
Sun, January 12, 2025
आइतवार, पुस २८, २०८१
Sun, January 12, 2025

काठमाडौं उपत्यकामा ५७४ किलोमिटर...

काठमाडौं,२८ पुस । मेलम्चीको पानी पुनः वितरणसँगै काठमाडौं उपत्यकामा नयाँ खानेपानी वितरण सञ्जालको...

लोसपा महाधिवेशनका लागि ५...

काठमाडौँ,२८ पुस । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रथम महाधिवेशनका लागि पाँच सदस्यीय निर्वाचन...

अनुहार हेर्न मन नलाग्नेहरू...

बीरगन्ज,२८ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो...

रुपन्देही र पर्सामा २...

काठमाडाैं,२८ पुस । रुपन्देही र पर्सामा दुई जना मृतावस्थामा फेला परेका छन्। नेपाल प्रहरीको...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
14.7 C
Birgunj
spot_imgspot_imgspot_img

टेलिकम कार्यालयमा करेन्ट लागेर एकको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०७ असार । सर्लाहीको बरहथवा टेलिकम कार्यालयमा करेन्ट लागेर एकको मृत्यु भएको छ ।  बरहथवा नगरपालिका-५ स्थित नेपाल टेलिकमको कार्यालयमा करेन्ट लाग्दा अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा मृतकका भाइ १९ वर्षीय आनन्द ठाकुर रहेका छन्।

- Advertisement -

मृत्यु हुनेमा सोही नगरपालिका-१० बस्ने २१ वर्षीय आवोध ठाकुर रहेका छन् । उनी ज्याला मजदुरीमा काम गर्ने मजदुर हुन् ।

करेन्ट लागेर घाइते भएका दुवैजनालाई स्थानीय अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा दाजुलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार