आइतवार, साउन ६, २०८१
Sun, July 21, 2024

बङ्गलादेशबाट आज मात्र ४२०...

६ साउन, काठमाडौं । बङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली...

विपद्मा परी १३० जनाको...

६ साउन,काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा...

दैनिक ९७ सडक दुर्घटना,...

६ साउन, काठमाडौं । नेपालमा प्रत्येक दिन औसत ९७ वटा सानाठूला सवारी दुर्घटना...

मुख्यमन्त्री सिंहले गरे मन्त्रालयको...

६ साउन, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  सरकारी कार्यालयका कर्मचारीले लापरबाही...
24.1 C
Kathmandu
29.9 C
Birgunj

टेलिकम कार्यालयमा करेन्ट लागेर एकको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०७ असार । सर्लाहीको बरहथवा टेलिकम कार्यालयमा करेन्ट लागेर एकको मृत्यु भएको छ ।  बरहथवा नगरपालिका-५ स्थित नेपाल टेलिकमको कार्यालयमा करेन्ट लाग्दा अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा मृतकका भाइ १९ वर्षीय आनन्द ठाकुर रहेका छन्।

- Advertisement -

मृत्यु हुनेमा सोही नगरपालिका-१० बस्ने २१ वर्षीय आवोध ठाकुर रहेका छन् । उनी ज्याला मजदुरीमा काम गर्ने मजदुर हुन् ।

करेन्ट लागेर घाइते भएका दुवैजनालाई स्थानीय अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा दाजुलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार