Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

नेपालमा पहिलो पटक आँप मेला,१५ थरी आँपको स्वाद लिन सकिने

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,७ असार । नेपालमा पहिलो पटक आँप मेला सुरु भएको छ । शुक्रबारदेखि नेपालको उत्पादनलाई समर्थन गरौँ, ताजा र स्वादिलो आँपको आनन्द उठाऊ भन्ने मूल नाराका साथ राजधानीको वालनत विष्ट्रो, उत्पाला क्याफे र ललितपुरको द हेरिटेज गार्डेनमा आँप मेला सुरू भएको हो ।

- Advertisement -

मेला किसान भेन्चर र काठमाडौँ अर्गानिक्सको संयुक्त आयोजनामा सञ्चालन गरिएको छ । असार ९ गतेसम्म सञ्चालन हुने मेलामा नेपालका सर्लाही, सप्तरी र सिरहाका ५० जनाभन्दा बढी किसानहरूबाट आँप खरिद गरी ल्याएको हो । मेलामा मल्दा, जर्दा, बम्बै, गुलाब खास, अम्रपाली, कलकतिया, दसहरीलगायत १५ प्रकारका आँप र आँपबाट उत्पादन गरिएका परिकार राखिएको छ ।

ताजा समाचार

spot_img

थप समाचार