आइतवार, साउन ६, २०८१
Sun, July 21, 2024

दैनिक ९७ सडक दुर्घटना,...

६ साउन, काठमाडौं । नेपालमा प्रत्येक दिन औसत ९७ वटा सानाठूला सवारी दुर्घटना...

मुख्यमन्त्री सिंहले गरे मन्त्रालयको...

६ साउन, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  सरकारी कार्यालयका कर्मचारीले लापरबाही...

महिला एशिया कप: नेपालले...

६ साउन, काठमाडौं । जारी महिला एशिया कप अन्तर्गत नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य...

लुम्बिनीमा नयाँ सरकार गठनको...

६ साउन, काठमाडौं । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएको छ । प्रदेश...
24.1 C
Kathmandu
29.9 C
Birgunj

नेपालमा पहिलो पटक आँप मेला,१५ थरी आँपको स्वाद लिन सकिने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,७ असार । नेपालमा पहिलो पटक आँप मेला सुरु भएको छ । शुक्रबारदेखि नेपालको उत्पादनलाई समर्थन गरौँ, ताजा र स्वादिलो आँपको आनन्द उठाऊ भन्ने मूल नाराका साथ राजधानीको वालनत विष्ट्रो, उत्पाला क्याफे र ललितपुरको द हेरिटेज गार्डेनमा आँप मेला सुरू भएको हो ।

- Advertisement -

मेला किसान भेन्चर र काठमाडौँ अर्गानिक्सको संयुक्त आयोजनामा सञ्चालन गरिएको छ । असार ९ गतेसम्म सञ्चालन हुने मेलामा नेपालका सर्लाही, सप्तरी र सिरहाका ५० जनाभन्दा बढी किसानहरूबाट आँप खरिद गरी ल्याएको हो । मेलामा मल्दा, जर्दा, बम्बै, गुलाब खास, अम्रपाली, कलकतिया, दसहरीलगायत १५ प्रकारका आँप र आँपबाट उत्पादन गरिएका परिकार राखिएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार