आइतवार, साउन ६, २०८१
Sun, July 21, 2024

बङ्गलादेशबाट आज मात्र ४२०...

६ साउन, काठमाडौं । बङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली...

विपद्मा परी १३० जनाको...

६ साउन,काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा...

दैनिक ९७ सडक दुर्घटना,...

६ साउन, काठमाडौं । नेपालमा प्रत्येक दिन औसत ९७ वटा सानाठूला सवारी दुर्घटना...

मुख्यमन्त्री सिंहले गरे मन्त्रालयको...

६ साउन, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  सरकारी कार्यालयका कर्मचारीले लापरबाही...
24.1 C
Kathmandu
29.9 C
Birgunj

पर्साबाट हातीको २ वटा दाँतसहित ३ जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,७ असार । हात्तीको दाँतसहित पर्सा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । उक्त दाँत बिक्रि वितरण गरिरहेको अवस्थामा शुक्रबार बिहान उनीहलाई दाँतसहित नियन्त्रणमा लिएको हो ।

- Advertisement -

विशेष सूचनाको आधारमा वीरगन्जका सुकदेव शर्मा, ठोरीका क्रीशान लामासहित ३ जनालाई नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रवक्त एसपी कुमोध ढुंगेलले बताए । उनका अनुसार नियन्त्रणमा लिईएको उनीहरुलाई शुक्रबार अर्थात् आज साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने बताए । प्रहरीले उनीहरुको साथबाट २ वटा दाँत बरामद गरेको छ ।

नियन्त्रणमा लिईएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार