आइतवार, साउन ६, २०८१
Sun, July 21, 2024

महिला एशिया कप: नेपालले...

६ साउन, काठमाडौं । जारी महिला एशिया कप अन्तर्गत नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य...

लुम्बिनीमा नयाँ सरकार गठनको...

६ साउन, काठमाडौं । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएको छ । प्रदेश...

प्रधानमन्त्रीमाथि विश्वासको मतदानमा अनुपस्थित...

६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाबाट दुई तिहाइ...

बङ्गलादेशको सर्वाेच्च अदालतद्वारा आरक्षणसम्बन्धी...

६ साउन, ढाका । बङ्गलादेशको सर्वोच्च अदालतले यस बर्षको जून ५ मा गरिएको...
24.1 C
Kathmandu
29.9 C
Birgunj

प्रतिबन्धित लागु औषध सहित पर्साबाट ३ जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०७ असार । प्रतिबन्धित लागु औषध सहित पर्साबाट ३ जना पक्राउ परेका छन् । विशेष सुचनाको आधारमा बीरगन्ज महानगरपालिका वडा नम्बर २१ हनुमानचोकबाट प्रहरीले लागु औषधसहित ३ जनालाई पक्राउ गरेको हो ।

- Advertisement -

प्रहरीले बा.प्र.०३–००१ ख १९९८ नम्बरको मालवाहक ट्रक रोकेर जाँच गरेको थियो । सोही क्रममा ट्रकको चालक बस्ने सिटमुनी दुई वटा मलको बोराभित्र लुकाईछिपाई राखिएको अवस्थामा लागु औषध बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले लागु औषध ओनेरेक्स १०० एमएलको २२२ बोतल फेला पारेको पर्साका प्रहरी नायब उपरिक्षक प्रवक्ता दिपक भारतीले बताउनुभयो ।

- Advertisement -

प्रहरीका अनुसार मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नं. ७ बस्ने ३२ वर्षका अजय रोक्का, सोही ठाउँका ३० वर्षका दिपेन्द्र अधिकारी र बीरगन्ज महानगरपालिका वडा नं. १९ वर्षका विकाश सर्राफलाई लागु औषधसहित पक्राउ गरेको हो ।

प्रहरीले प्र.०३–००१ ख १९९८ नम्बरको ट्रकलाई समेत नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेकामाथि लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट दिन ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार