आइतवार, साउन ६, २०८१
Sun, July 21, 2024

महिला एशिया कप: नेपालले...

६ साउन, काठमाडौं । जारी महिला एशिया कप अन्तर्गत नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य...

लुम्बिनीमा नयाँ सरकार गठनको...

६ साउन, काठमाडौं । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएको छ । प्रदेश...

प्रधानमन्त्रीमाथि विश्वासको मतदानमा अनुपस्थित...

६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाबाट दुई तिहाइ...

बङ्गलादेशको सर्वाेच्च अदालतद्वारा आरक्षणसम्बन्धी...

६ साउन, ढाका । बङ्गलादेशको सर्वोच्च अदालतले यस बर्षको जून ५ मा गरिएको...
24.1 C
Kathmandu
29.9 C
Birgunj

मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न सिफारिस

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

२५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले महामन्त्री डा.मुकुल ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्न सिफारिस गरेको छ । आयोगको सिफारिसमाथि केन्द्रीय समिति बैठकमा छलफल भइरहेको छ ।

- Advertisement -

बालाजुस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालका विषयमा बैठकबाट निर्णय गर्ने बुझिएको छ  । असार २० गते बुधबार बसेको बैठकले डा. ढकाललाई महामन्त्री र प्रवक्ताबाट यसअघि एक साताका लागि निलम्बन गरिएको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार