आइतवार, साउन ६, २०८१
Sun, July 21, 2024

महिला एशिया कप: नेपालले...

६ साउन, काठमाडौं । जारी महिला एशिया कप अन्तर्गत नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य...

लुम्बिनीमा नयाँ सरकार गठनको...

६ साउन, काठमाडौं । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएको छ । प्रदेश...

प्रधानमन्त्रीमाथि विश्वासको मतदानमा अनुपस्थित...

६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाबाट दुई तिहाइ...

बङ्गलादेशको सर्वाेच्च अदालतद्वारा आरक्षणसम्बन्धी...

६ साउन, ढाका । बङ्गलादेशको सर्वोच्च अदालतले यस बर्षको जून ५ मा गरिएको...
24.1 C
Kathmandu
29.9 C
Birgunj

नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,२५ असार । नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने भएको छ।

- Advertisement -

विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित हुन नेपाल टेलिकमले जनाएको छ ।

राति ११ बजेअघि नै रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ । तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने चलिरहने टेलिकमको सूचनामा उल्लेख छ ।

- Advertisement -

 

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार