आइतवार, साउन ६, २०८१
Sun, July 21, 2024

विपद्मा परी १३० जनाको...

६ साउन,काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा...

दैनिक ९७ सडक दुर्घटना,...

६ साउन, काठमाडौं । नेपालमा प्रत्येक दिन औसत ९७ वटा सानाठूला सवारी दुर्घटना...

मुख्यमन्त्री सिंहले गरे मन्त्रालयको...

६ साउन, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  सरकारी कार्यालयका कर्मचारीले लापरबाही...

महिला एशिया कप: नेपालले...

६ साउन, काठमाडौं । जारी महिला एशिया कप अन्तर्गत नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य...
24.1 C
Kathmandu
29.9 C
Birgunj

नारायणी नदी किनारमा तीनजना मृत अवस्थामा भेटिए

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

नवलपरासी,२५ असार । नारायणी नदीको किनारमा दुई पुरूष र एक महिला मृत अवस्थामा भेटिएका छन् ।

- Advertisement -

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैंडाकोट नगरपालिका-१ मजुवा सामुदायिक वनस्थित नारायणी किनारमा तीन जना मृत अवस्थामा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार अन्दाजी ६० वर्षीय पुरूष, अन्दाजी ४० वर्षीय पुरूष र अन्दाजी ४५ वर्षीया महिला मृत अवस्थामा भेटिएका हुन् ।

- Advertisement -

माछा मार्न गएका माझीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक तीनै जनाको सनाखत हुन सकेको छैन ।

उनीहरूको शव सडिसकेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार