आइतवार, साउन ६, २०८१
Sun, July 21, 2024

विपद्मा परी १३० जनाको...

६ साउन,काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा...

दैनिक ९७ सडक दुर्घटना,...

६ साउन, काठमाडौं । नेपालमा प्रत्येक दिन औसत ९७ वटा सानाठूला सवारी दुर्घटना...

मुख्यमन्त्री सिंहले गरे मन्त्रालयको...

६ साउन, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  सरकारी कार्यालयका कर्मचारीले लापरबाही...

महिला एशिया कप: नेपालले...

६ साउन, काठमाडौं । जारी महिला एशिया कप अन्तर्गत नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य...
24.1 C
Kathmandu
29.9 C
Birgunj

काठमाडौँका मन्दिर, सम्पदा र गल्ली बने पार्किङ्गस्थल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२६ असार । काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रका सडकमा दुईपाङ्ग्रे सवारी साधनको पार्किङ्ग हटाएपछि अहिले मन्दिर, सम्पदा, गल्ली गल्ली र चोकहरू पार्किङ स्थलको रुपमा परिणत भएका छन् ।

- Advertisement -

विशेषगरी महानगरपालिकाभित्र बसन्तपुर दरबार स्क्वायर क्षेत्रका गल्ली, काष्ठमण्डप वरिपरिका क्षेत्र, मरुहिटी क्षेत्र अहिले पार्किङ स्थल बनेका छन् । यस्तै, सङ्कटा मन्दिर क्षेत्र पनि पार्किङ्गस्थल बनेको छ । सांस्कृतिक नगरीको रुपमा परिचित काठमाडौँ महानगरका सम्पदाहरू मोटरबाइक र स्कुटरले छोपिएका छन् ।

यसरी गल्ली र चोकहरू पार्किङ गर्नाले पैदल हिँड्न सर्वसाधरणलाई असहज भएको छ । महानगरपालिकाले न्युरोड क्षेत्रको विकल्पमा सुन्धारामा पार्किङ्गको निःशुल्क व्यवस्था गरिदिएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार