बिहिबार, चैत्र ६, २०८१
Thu, March 20, 2025
बिहिबार, चैत्र ६, २०८१
Thu, March 20, 2025

सांसद सोबिता गौतमद्वारा दाङमा...

काठमाडौं, ७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले दाङको...

मधेसबाट ८९ हजार विद्यार्थी...

जनकपुर,०७ चैत । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार...

प्रभु साहद्धारा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’...

काठमाडौं, ७ चैत्र । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा सांसद प्रभु...

सरकारले यस वर्ष पाँच...

काठमाडौं,०७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
35.2 C
Birgunj
spot_imgspot_imgspot_img

मधेश सरकारको चालु आवमा १९ अर्ब ५२ करोड बराबरको बजेट फ्रिज

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२६ असार । मधेश प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०/८१ मा १९ अर्बभन्दा बढी रकम फ्रिज भएको छ । प्रदेश सरकारको १९ अर्ब ५२ करोड १ लाख रुपैँया फ्रिज भएको हो । अर्थात् प्रदेश सरकारको ४४ दशमलव २५ प्रतिशत रकम फ्रिज भएको हो ।

मधेश सरकारले चालु आवका लागि ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । जसमध्ये २४ अर्ब ५९ करोड ४५ लाख मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । यो जुन कुल बजेटको ५५.७५ प्रतिशत मात्र हो ।

मधेश सरकारले चालुतर्फ १८ अर्ब ५३ करोड ८८ लाख विनियोजन गरेकोमा ९ अर्ब २९ करोड ७० लाख २ खर्च गरेको छ । पुँजीगत तर्फको २५ अर्ब ५७ करोड ५७ लाखमध्ये १५ अर्ब २९ करोड ७५ लाख रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्यांकमा उल्लेख छ । त्यसअघि आर्थिक वर्ष २०७९/८० ४२.५८ प्रतिशत बजेट फ्रिज भएको थियो ।

आर्थिक वर्ष २०७८÷७९ मा आधा बजेट नै फ्रिज भएको थियो । उक्त वर्ष ३४ अर्ब ८८ करोड ९८ लाखमध्ये १७ अर्ब ७६ करोड ३६ लाख बजेट मात्र खर्च भएको थियो ।

ताजा समाचार

spot_img

थप समाचार