आइतवार, साउन ६, २०८१
Sun, July 21, 2024

दैनिक ९७ सडक दुर्घटना,...

६ साउन, काठमाडौं । नेपालमा प्रत्येक दिन औसत ९७ वटा सानाठूला सवारी दुर्घटना...

मुख्यमन्त्री सिंहले गरे मन्त्रालयको...

६ साउन, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  सरकारी कार्यालयका कर्मचारीले लापरबाही...

महिला एशिया कप: नेपालले...

६ साउन, काठमाडौं । जारी महिला एशिया कप अन्तर्गत नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य...

लुम्बिनीमा नयाँ सरकार गठनको...

६ साउन, काठमाडौं । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएको छ । प्रदेश...
24.1 C
Kathmandu
29.9 C
Birgunj

२३ अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब ७४ करोड

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२६ असार । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उछाल आएको छ । बुधबार एकै दिन नेप्से २३ अंकले बढेको छ । नेप्से १.०८ प्रतिशतले बढेर १२७५.४० विन्दुमा पुगेको छ ।

- Advertisement -

बुधबार नेप्से बढ्दा निर्जीवन बीमामा लगानीकर्ताको आकर्षण देखिएको छ । बुधबार एकै दिन निर्जीवन बीमा समूह १४१.१६ अंकले बढेर ११ हजार ३०.३१ विन्दुमा पुगेको छ । समूहअन्र्तगत गुमाउने समूहमा विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । बुधबार विकास बैंक समूहका लगानीकर्ताले १३.२० अंकले घटेर ४४५७.४१ विन्दुमा पुगेको छ ।

बुधबार कारोबारमा पनि उछाल आएको छ । बुधबार ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार हुँदा १९४ वटा कम्पनीको शेयर मूल्य बढेको छ । बुधबार १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता शेयर कारोबार हुँदा ४६ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । बुधबार ३२२ वटा कम्पनीको शेयर कारोबार हुँदा ७२ हजार ७१४ पटक नेप्सेमा शेयर किनबेच भएको छ । बुधबार ह्याथवे इन्भेष्टमेन्ट नेपालको सबैभन्दा बढी १५ करोड ८ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार