आइतवार, पुस २८, २०८१
Sun, January 12, 2025
आइतवार, पुस २८, २०८१
Sun, January 12, 2025

काठमाडौं उपत्यकामा ५७४ किलोमिटर...

काठमाडौं,२८ पुस । मेलम्चीको पानी पुनः वितरणसँगै काठमाडौं उपत्यकामा नयाँ खानेपानी वितरण सञ्जालको...

लोसपा महाधिवेशनका लागि ५...

काठमाडौँ,२८ पुस । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रथम महाधिवेशनका लागि पाँच सदस्यीय निर्वाचन...

अनुहार हेर्न मन नलाग्नेहरू...

बीरगन्ज,२८ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो...

रुपन्देही र पर्सामा २...

काठमाडाैं,२८ पुस । रुपन्देही र पर्सामा दुई जना मृतावस्थामा फेला परेका छन्। नेपाल प्रहरीको...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
14.7 C
Birgunj
spot_imgspot_imgspot_img

जनमतका केन्द्रीय सचिव साहसहित ७ जना निलम्बित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

२६ असार, काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय सचिव वीपी शाहसहित सात जनालाई कारबाही गरेको छ । असार २० गते बसेको पार्टीको बैठकले पार्टीको आचारसंहिता उल्लंघन गरेको भन्दै तीन महिनाका लागि निलम्बन गरेको हो ।

- Advertisement -

निलम्बनमा पर्नेहरूमा विशेश्वरप्रसाद (वीपी) शाह राष्ट्रिय सचिव, रामेश्वर यादव केन्द्रीय सदस्य, कृष्णचन्द्र साह मिर्चैया नगरपालिका सचिव, अरविन्द सहनी पुर्वजिल्ला अध्यक्ष, धिरज कामती साधारण सदस्य, अनिता कुमारी यादव वडा प्रत्याशीदिपनारायण यादव पूर्व नगरपालिका सचिव रहेका छन् । उनीहरूको निलम्बन असार २६ गतेदेखि लागु हुनेछ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार