आइतवार, साउन ६, २०८१
Sun, July 21, 2024

मुख्यमन्त्री सिंहले गरे मन्त्रालयको...

६ साउन, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  सरकारी कार्यालयका कर्मचारीले लापरबाही...

महिला एशिया कप: नेपालले...

६ साउन, काठमाडौं । जारी महिला एशिया कप अन्तर्गत नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य...

लुम्बिनीमा नयाँ सरकार गठनको...

६ साउन, काठमाडौं । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएको छ । प्रदेश...

प्रधानमन्त्रीमाथि विश्वासको मतदानमा अनुपस्थित...

६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाबाट दुई तिहाइ...
24.1 C
Kathmandu
29.9 C
Birgunj

जनमतका केन्द्रीय सचिव साहसहित ७ जना निलम्बित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

२६ असार, काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय सचिव वीपी शाहसहित सात जनालाई कारबाही गरेको छ । असार २० गते बसेको पार्टीको बैठकले पार्टीको आचारसंहिता उल्लंघन गरेको भन्दै तीन महिनाका लागि निलम्बन गरेको हो ।

- Advertisement -

निलम्बनमा पर्नेहरूमा विशेश्वरप्रसाद (वीपी) शाह राष्ट्रिय सचिव, रामेश्वर यादव केन्द्रीय सदस्य, कृष्णचन्द्र साह मिर्चैया नगरपालिका सचिव, अरविन्द सहनी पुर्वजिल्ला अध्यक्ष, धिरज कामती साधारण सदस्य, अनिता कुमारी यादव वडा प्रत्याशीदिपनारायण यादव पूर्व नगरपालिका सचिव रहेका छन् । उनीहरूको निलम्बन असार २६ गतेदेखि लागु हुनेछ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार