सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025
सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025

बीरगन्जमा गैरकानुनी रूपमा नागरिकता...

बीरगन्ज,२८ माघ । नेपालमा पैसाको बलमा कानुन बङ्ग्याउने प्रवृत्ति बढ्दै गएको देखिन्छ। विशेष...

बिहे भोजमा झडप धारिलो...

बाँके,२८ माघ । बाँकेमा बिहे भोजमा युवकहरूबीच कुटाकुट हुँदा एक किशोरको मृत्यु भएको...

महाकुम्भ मेला: हालसम्म ४२...

काठमाडाैं,२८ माघ  । महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू आउँदै छन् । यस प्राचीन...

मुख्यमन्त्री सिंहद्वारा नदीजन्य पदार्थको...

जनकपुर,२८ माघ । नदीजन्य पदार्थको अवैध तथा अनुचित दोहनविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
17.2 C
Birgunj
spot_imgspot_imgspot_img

पाकिस्तानमा डीएसपी नै लागूपदार्थ तस्करीमा संलग्न, ४५ जनामाथि कारवाही सुरु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,३० असार । पाकिस्तानमा प्रहरी नै लागूपदार्थको तस्करीमा संलग्न रहेको पाइएको छ । पाकिस्तानको पञ्जाब प्रान्तका ४५ प्रहरी लागूपदार्थ तस्करीमा संलग्न रहेको आरोपमा प्रान्तीय प्रहरी मुख्यालयले कारवाही अघि बढाएको छ ।

- Advertisement -

प्रहरी प्रमुखको निर्देशनमा प्रान्तका विभिन्न प्रहरी कार्यालयमा प्रहरीमाथि कारवाही चलाउन पत्र पठाइएको छ ।

पाकिस्तानबाट प्रकाशित हुने ट्रिब्युन अखबारका अनुसार उनीहरूमाथि कस्तो कारवाही भयो भन्नेबारे स्पष्ट जवाफ पठाउन पनि प्रहरी कार्यालयहरूलाई मुख्यालयले निर्देशन दिएको छ ।

- Advertisement -

कारवाहीमा पर्नेमा हवल्दारदेखि डीएसपीसम्म परेका छन् । प्रहरीका अनुसार उनीहरूमाथि विभागीय सोधपुछ सुरु भइसकेको छ ।

लागूऔषध तस्करी गर्ने प्रहरीमाथि कारवाही गर्ने जिम्मेवारी दिएर केही वरिष्ठ प्रहरी अधिकारीहरूलाई नियुक्त पनि गरिएको छ ।

पछिल्लो समय पाकिस्तानमा लागूऔषध तस्करी तथा दुर्व्यसनको समस्या बढ्दै गएको बताइन्छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार