सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025
सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025

मधेस प्रदेशकै सर्वाधिक धनराशीको...

बीरगन्ज,२८ माघ ।  मधेस प्रदेशकै सर्वाधिक धनराशीको दोस्रो बीरगन्ज गोल्डकप २०८१ फागुनको दोस्रो...

प्रहरीमाथि हातपात र तोडफोड...

काठमाडौँ,२८ माघ । नियमित गस्तीमा रहेका प्रहरीमाथि अभद्र व्यवहार र हातपात गरेको अभियोगमा...

दक्षिणकालीमा स्कुल बस दुर्घटना,...

काठमाडौँ,२८ माघ । दक्षिणकाली नगरपालिका–३ भन्ज्याङस्थित जुनकिरी इंग्लिस बोर्डिङ स्कुलको बस आइतबार दुर्घटनामा...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
17.2 C
Birgunj
spot_imgspot_imgspot_img

संसद्‌बाट सार्वजनिक प्रधानमन्त्री ओलीले गरे एमाले-कांग्रेसको ७ बुँदे सहमति

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, ०६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँग भएको सात बुँदे सहमति सार्वजनिक गरेका छन् ।

- Advertisement -

आइतबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सहमति सार्वजनिक गरेका हुन् । जसमा पहिलो दुई वर्ष आफू र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा ०८४ सम्मको चुनावका लागि प्रधानमन्त्री बन्ने, राष्ट्रिय सहमतिको सरकार बनाउने, राजनीतिक स्थायित्वको लागि आवश्यक संविधान संशोधन गर्ने, अर्थतन्त्रको समस्या समाधान गरेर देशमा रोजगारीको समस्या सिर्जना छन् ।

साथै, राष्ट्रिय सहमतिको सरकारको लागि दुई ठूला दलको नेतृत्वदायी भूमिकाको आधारमा सरकारमा समान भूमिका रहने र अन्य दललाई पनि सहभागी गराउने पनि सहमति भएको छ । र, राष्ट्रिय सहमतिको सरकार गठनको भावनाअनुरुप प्रदेश सरकार गठन र सञ्चालन गर्ने विषय समेटिएको छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार