Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

वर्षमा देशभर ५९ हजार उजुरी प्रहरीमा दर्ता

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०६ साउन । गत आर्थिक वर्षमा देशभर ५९ हजार उजुरी प्रहरीमा दर्ता भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा धेरै बैंकिङ कसुरको मुद्दा दर्ता भएको छ भने काठमाडौं उपत्यकामा सबैभन्दा धेरै उजुरी दर्ता भएका छन् ।

- Advertisement -

प्रहरी प्रवक्ता दानबहादुर कार्कीले २०८० साउनदेखि २०८१ असार मसान्तसम्म मुलुकभर ५९ हजार २ सय ३ वटा उजुरी प्रहरीमा दर्ता भएको जानकारी दिए । बैंकिङ कसुरका १३ हजार २ सय ६३ वटा, आत्महत्यासम्बन्धी ७ हजार १ सय ९४ वटा, लागूऔषधका ४ हजार ३ सय ९८ वटा, जबर्जस्ती करणीका २ हजार ५ सय ७ वटा, ठगीसम्बन्धी १ हजार ८ सय ७४ वटा, सवारी ज्यानका १ हजार ७ सय ७५, ज्यान मार्ने उद्योगका १० हजार १९ वटा र सार्वजनिक हित स्वास्थ्य, सुरक्षा, सुविधा नैतिकतासम्बन्धी १० हजार ७ सय ५६ उजुरी रहेको प्रहरीले जनाएको छ ।

यस अवधिमा काठमाडौं उपत्यकामा १७ हजार ४५ वटा, कोशी प्रदेशमा ९ हजार ३ सय ८७, मधेश प्रदेशमा ९ हजार ६ सय २० बागमती प्रदेशमा ५ हजार १ सय ९७, गण्डकीमा ४ हजार ६ सय ८९, लुम्बिनीमा ७ हजार ६ सय ४४ उजुरी दर्ता भएको प्रहरीको तथ्यांक छ । गतवर्ष देशभर ५६ हजार ३ सय २३ उजुरी प्रहरी कार्यालयहरूमा दर्ता भएको कार्कीले जनाए । गत वर्षको तुलनामा प्रहरीमा दर्ता भएको उजुरी संख्या बढेको हो ।

ताजा समाचार

spot_img

थप समाचार