[ndc-today-date]
[ndc-today-date]

कञ्चनपुरका वन अधिकृत ठाकुरमाथि...

कञ्चनपुर,०८ जेठ । डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत राम विचारी ठाकुरमाथि कालो...

बीरगन्ज महानगरमा जनसम्पर्क सल्लाहकारको...

बीरगन्ज,०८ जेठ । बीरगन्ज महानगरपालिकाले सञ्चार तथा जनसम्पर्कलाई थप व्यवस्थित र प्रभावकारी बनाउन...

एनसीएचएलको अध्यक्षमा चेतप्रसाद उप्रेती...

काठमाडौं,०८ जेठ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा नेपाल राष्ट्र...

रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा...

दोलखा,०८ जेठ । रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन्...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

वीरगन्जबाट २ करोड बराबरको सामान सहित २ ट्रक प्रहरीको नियन्त्रणमा

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,१० साउन । बीरगन्जबाट २ करोड मूल्य बराबरको भन्सार छलीका सामान सहित सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । १ करोड ८२ लाख ६ हजार ४ सय ३८ मूल्य बराबरको भन्सार छलीका सामानसहित २ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

- Advertisement -

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका– २५ ड्राइपोट क्षेत्रबाट २ वटा ट्रकहरु नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता डिएसपी दीपक भारतीले जनाएको छ ।

सवारी साधान चेकजाँचका क्रममा ना. ५ ख २९९२ नम्बरको ट्रक र अर्को ना. ३ ख ७७२७ नम्बरको ट्रकबाट किराना सामान काजु, ज्वानो र इलेक्ट्रनिक्स सामानहरु लोड रहेको अवस्थामा बरामद गरी सामान सहित ट्रक नियन्त्रणमा लिएको डिएसपी भारतीले जानकारी दिए ।

- Advertisement -

बरामद सामान तथा सवारी साधानलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्याल पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

spot_img

थप समाचार