शनिबार, चैत्र ८, २०८१
Sat, March 22, 2025
शनिबार, चैत्र ८, २०८१
Sat, March 22, 2025

चट्याङका कारण खोटाङमा एककाे...

खोटाङ, ९ चैत्र  ।आज बिहान खोटाङमा  परेको चट्याङका कारण एक महिलाको मृत्यु भएको...

वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको...

काठमाडौं, ९ चैत्र । पत्रकार एवं राजनीतिकर्मी माथवरसिंह बस्नेतको निधन भएको छ। ७९...

दिल्ली उच्च अदालतको न्यायधिसको...

काठमाडाैं,०९ चैत । दिल्ली उच्च न्यायालयका न्यायाधीश यशवंत वर्माको घरबाट १५ करोड रुपैयाँ...

बारा पचरौताकाे अवस्था अहिले...

बारा, ९ चैत - बारा जिल्लाको पचरौता नगरपालिका–७ मा बाटो फराकिलो गर्ने क्रममा...
spot_imgspot_imgspot_img
23.1 C
Kathmandu
32.3 C
Birgunj
spot_imgspot_imgspot_img

बीरगन्जबाट प्रतिबन्धित लागु औषधसहित दुईजना पक्राउ

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१० साउन । पर्साबाट प्रतिबन्धित लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले बीरगन्ज महानगरपालिका वडा नम्बर २५ खल्वाटोलस्थितबाट प्रतिबन्धित ट्याब्लेटसहित दुईजनालाई पक्राउ गरेको हो ।

- Advertisement -

पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ निवासी २५ वर्षका सुरज साह कलवार र सोही ठाउँका २० वर्षीय सलमान अन्सारी रहेका प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले चलाएको जाँच अभियानका क्रममा उनीहरुलाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रहरी प्रवक्ता दीपक भारतीले बताए । शंकास्पद पैदल हिडीँरहेका अवस्थामा प्रहरीले जाँच गर्दा उनीहरुले लगाएको जुत्ता र शरीरमा कालो प्लाष्टिक लुकाइछिपाई राखेको अवस्थामा लागु औषध बरामद भएको डिएसपी भारतीले बताए ।

प्रहरीले उनीहरुको साथबाट ३८ पत्तामा ५७० पिस नाइट्राभेट ट्याब्लेट फेला पारेको उनले बताए । पक्राउ परेकाहरुमाथि लागु औषधसम्बन्धि कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले भनाइ छ ।

ताजा समाचार

spot_img

थप समाचार