[ndc-today-date]
[ndc-today-date]

मधेसभर तस्करीको सञ्जाल फैलिँदै

वीरगन्ज,०६ बैशाख । मधेस प्रदेशका आठवटै जिल्लामा तस्करी नियन्त्रणभन्दा बाहिर गएको देखिएको छ।...

कक्षा १२ को परीक्षा...

काठमाडौँ, ६ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख...

दाङमा बस दुर्घटना, दुईको...

घोराही, ६ वैशाख । दाङको राप्ति गाउँपालिका–५ लठह्वामा आज साँझ यात्रुवाहक बस...

बागलुङको शालिग्राम सङ्ग्रहालयमा धार्मिक...

बागलुङ, ६ वैशाख । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालय पछिल्ला दिनमा धार्मिक...
spot_imgspot_imgspot_img
21.1 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

रौतहटमा ४ लाखबढी अवैध रकमसहित भारतीय नागरिक पक्राउ

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

१० साउन, रौतहट । रौतहटको सदरमुकाम गौर स्थित सशस्त्र प्रहरी सहित संयुक्त  टोलीले  ४ लाख भन्दा बढी अबैध रुपैया सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । गौर नगरपालिका २ भन्सार ईलाकामा प्रस्तावित सीमा सुरक्षा गुल्म गौरका प्रमुख डिएसपी राजेश कुमार श्रेष्ठको कमाण्डमा सशस्त्र बल नेपाल  र नेपाल प्रहरीको भन्सार सुरक्षा गार्डको संयुक्त टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको विआर ३० एसी ७९१४ नम्बरको मोटरसाईकल चेक जाँच गर्दा मोटरसाईकलको भाईजर भित्र लुकाएको ४ लाख ४० हजार रुपैया बरामद भएको हो ।

- Advertisement -

मोटरसाईकल चालक भारत बिहार जिल्ला सितामढी बैरगनिया -८ असोगी टोल बस्ने वर्ष ४७ को प्रदिप कुमार वर्मा लाई श्रोत नखुलेको नेपाली रुपैया चार लाख चालिस हजार र हिरो स्प्लेन्डर मोटर साईकल सहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन् । पक्राउ परेका वर्मालाई आवश्यक कारवाहीको लागि बरामद रुपैया र मोटरसाइकल सहित जिल्ला भन्सार कार्यालय गौरमा रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

ताजा समाचार

spot_img

थप समाचार