बिहिबार, चैत्र ६, २०८१
Thu, March 20, 2025
बिहिबार, चैत्र ६, २०८१
Thu, March 20, 2025

लोडसेडिङबारे ऊर्जा मन्त्री र...

काठमाडौं,०७ चैत । नेकपा एमालेका सांसद ठाकुर गैरेले उर्जा मन्त्री र बिधुत प्राधिकरणका...

सरकारलाई दबाब दिन शिक्षकहरू...

काठमाडौँ,०७ चैत । नेपाल शिक्षक महासङ्घले सरकारलाई सहमति कार्यान्वयनका लागि दबाब दिन दोस्रो...

महायज्ञको नाममा दलित परिवारको...

जनकपुर,०७ चैत । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ आयोजना गर्ने भन्दै स्थानीय दलित...

ठाकुरराम क्याम्पसमा मतगणना जारी...

वीरगन्ज,०७ चैत । वीरगन्जकाे ठाकुरराम बहुमुखी क्याम्पसमा जारी मतगणनामा नेविसंघका बागी उम्मेदवार राजकुमार...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
35.2 C
Birgunj
spot_imgspot_imgspot_img

नेप्से शेयर बजारमा २०.४६ अंकले घट्यो

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१४ साउन । साताको दोस्रो कारोबारको दिन शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ ।

सोमबार नेप्से परिसूचक २० दशमलव ४६ अंकले घटेको छ । नेप्से परिसूचक शून्य दशमलव ७६ प्रतिशतले घटेर २६६१ को विन्दुमा पुगेको छ । आज १६८ कम्पनीको शेयर मूल्य घटेको छ भने ७० कम्पनीको शेयर मूल्य बढेको छ ।

आज २ लाख २२ हजार ६ सय ६० कारोबारबाट ३२५ कम्पनीका ४ करोड ७७ लाख ९० हजार ८ सय ३७ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज दिनभरको कारोबार रकम १९ अर्ब ६० करोड ९१ लाख ७७ पुगेको छ । आज सबैभन्दा बढी शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६१ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

ताजा समाचार

spot_img

थप समाचार