[ndc-today-date]
[ndc-today-date]

जनमत पार्टीले मधेस सरकारबाट...

जनकपुर,०८ जेठ । मधेस सरकारमा सहभागी जनमत पार्टीले आफ्नो मन्त्री फेरबदल गर्ने भएको...

कञ्चनपुरका वन अधिकृत ठाकुरमाथि...

कञ्चनपुर,०८ जेठ । डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत राम विचारी ठाकुरमाथि कालो...

बीरगन्ज महानगरमा जनसम्पर्क सल्लाहकारको...

बीरगन्ज,०८ जेठ । बीरगन्ज महानगरपालिकाले सञ्चार तथा जनसम्पर्कलाई थप व्यवस्थित र प्रभावकारी बनाउन...

एनसीएचएलको अध्यक्षमा चेतप्रसाद उप्रेती...

काठमाडौं,०८ जेठ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा नेपाल राष्ट्र...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

डोल्पाबाट बिरामी लिएर आएको हेलिकप्टर धान खेतमा आकस्मिक अवतरण

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सुर्खेत, १६ साउन । डोल्पाबाट बिरामी लिएर नेपालगन्ज लागि उडेको हेलिकप्टर सुर्खेतको एक धान खेतमा आकस्मिक अवतरण गरेको छ ।

- Advertisement -

डोल्पाबाट उडेको उक्त हेलिकप्टर मौसम खराबीका कारण सुर्खेतको लेकबेशी नगरपालिका–६, को रामघाट नजिकैको धान खेतमा अवतरण भएको हो ।

प्रहरीका अनुसार सशस्त्र प्रहरी सहायक निरीक्षक नरबहादुर बिसी बिरामी भएपछि हेलिकप्टर नेपालगन्ज लिन लागिएको थियो । यद्यपि हेलिकप्टर सहज रूपमा अवतरण गरेको र ठुलो दुर्घटना हुनबाट बचेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

ताजा समाचार

spot_img

थप समाचार