Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025
Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

कक्षा १२ को परीक्षा...

काठमाडौं, ९ वैशाख । शिक्षकहरूको लगातार आन्दोलनबीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

सुनको मूल्य आकासियो,तोलामा २...

काठमाडौँ, ९ वैशाख । नेपाली बजारमा सुनको मूल्य मंगलबार एकैदिन तोलामा ६ हजार...

भारतका विद्युत् मन्त्री खट्टर...

काठमाडौं,०९ वैशाख । भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुई...

बीरगन्जस्थित नारायणी अस्पतालमा वैशाख...

बीरगन्ज,०९ वैशाख । बीरगन्जस्थित नारायणी अस्पतालले वैशाख महिनाको अन्त्यसम्ममा क्याथ ल्याब (Cath Lab)...
spot_imgspot_imgspot_img
27.1 C
Kathmandu
35.6 C
Birgunj
spot_imgspot_imgspot_img

कृषि समितिकी सभापति थापाले लिइन् शपथ

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

१६ साउन, काठमाडौं । संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति कुसुमदेवी थापामगरले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

- Advertisement -

बुधबार संसद सचिवालयमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले थापालाई शपथ दिलाएका हुन् । थापा निर्विरोध समितिको सभापति चुनिएकी थिईन् ।

तत्कालीन सभापति डा आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि सो पद रिक्त थियो ।

ताजा समाचार

spot_img

थप समाचार